काठमाडौं, २६ जेठ । नेकपा एमालेमा को कति शक्तिशाली छ भन्ने अहिलेको शक्तिसंघर्षले देखाएको छ । अध्यक्ष केपी शर्मा ओली र अर्का नेता माधवकुमार नेपालबीचको शक्तिसंघर्षले यी दुई नै मुख्य शक्ति भएको प्रमाणित भइसकेको छ । एमालेमा ओली सबैभन्दा शक्तिशाली छन् । उनीसँग पार्टीको ५५ प्रतिशत पकड देखिन्छ । विघटित प्रतिनिधि सभामा ओलीसँग ८० प्रतिशत […]