काठमाडाैं : ओलम्पिक कमिटी, राष्ट्रिय खेलकुद परिषद र एथलेटिक्स संघले समयमै पहल नगर्दा नेपालको म्याराथन कोटा काटिएको छ।नेपाली धावक गोपीचन्द्र पार्कीले टोकियो ओलम्पिकको सहभागिताका लागि निरन्तर अभ्यास गर्दै आए पनि अन्तिम समयमा सहभागिता नहुने भएसँगै उनी निरास भएका छन्।यद्दपि राष्ट्रिय खेलकुद परिषद, एथलेटिक्स संघ र नेपाल ओलम्पिक कमिटीले म्याराथन कोटा काटिएका कारण पार्कीलाई सहभागी गराउन नसकिने भन्दै त्रिपक्षीय रुपमा संयुक्त विज्ञप्ति जारी गरेका छन्।साथै नेपाललाई महिला १०० मिटरमा छुट्याइएको को