बेसी शहर-मनाङ सडक दश दिनका लागि बन्द हुने

काठमाडौं । मनाङ जोडने एक मात्र बेसीशहर–चामे सडक १० दिन बन्द हुने भएको छ । बेसीशहर–चामे सडक अन्तर्गत मनाङ सडकखण्डको तिमाङ छहरामा निर्माण सम्पन्न भएको कल्भर्टको ढलान पूर्ण रूपमा सेट नभएकाले चैत १५ सम्म सडक बन्द गरिएको हो । पैदल यात्रुबाहेक सवारी साधनका लागि सडक बन्द गरिएको मनाङ प्रशासनले जनाएको छ । नासों गाउँपालिका–९ तिमाङ […]