शनिबार दिउँसो मकवानपुर र बाराको सिमाना चुरियामाई मन्दिरनजिक बस दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ।
हेटौंडाबाट बिरगंजका लागि छुटेको ना ७ ख ३६३९ नम्बरको बस त्रिभुवन राजपथअन्तर्गत बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा...
काभ्रेको बनेपा नगरपालिका वडा नं. ११ मा अवीसथत अपाङ्ग बाल अस्पतालको कर्मचारी बोकेको बस दुर्घटना हुँदा एक जना महिलाको मृत्यु भएको छ भने ३८ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय...
काभ्रे : जिल्लाको बनेपा नगरपालिका–११ स्थित अपाङ्ग बाल अस्पतालको कर्मचारी (स्टाफ) बोकेको बस दुर्घटना भएको छ। स्टाफ बोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएकाे छ भने ३८ जना घाइते भएका छन्।जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरी खतिवडाका अनुसार मृत्यु हुनेमा ४५ वर्षीय लेख कुमारी बस्नेत रहेकी छन्। गम्भीर घाइते बस्नेतको शीर मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।डिएसपी खतिवडाले ड्युटी सकिएर घर फर्किने क्रममा अस्पतालबाट करिब १५० मिटरको द
काठमाडौं : सप्तरीमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा थप ११ जना यात्रु घाइते भएका छन्।दुर्घटनामा अन्दाजी ५५/६० वर्षीया महिलाको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। उनको परिचय खुल्न बाँकी छ। प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेका अनुसार पूर्वपश्चिम राजमार्ग अन्तर्गत हनुमाननगर कंकालिनी नगरपालिका –१ स्थित कंकालिनी मन्दिर र कोशी व्यारेजको बीचमा आज बिहान ना.५ख १८९८ नम्बरको बस पल्टिएर दुर्घटनामा परेको हो।घाइतेमध्ये ६ जनाको भारदह अस्पतालमा
काठमाडौँ,९ असार । सप्तरी जिल्लामा आज भएको बस दुर्घटनामा एकको मृत्यु हुनाका साथै अन्य ११ जना घाइते भएका छन् । हनुमाननगर कङ्कालिनी नगरपालिका–१ पूर्व–पश्चिम लोकमार्गस्थित कोशी ब्यारेज र कङ्कालिनी मन्दिरबीच ना५ख १८९८ नं को यात्रुवाहक बस दुर्घटना हुँदा बसमा सवार करिव ५५ वर्षीय एक व्यक्तिको मृत्यु भएको र उनको सनाखत हुन नसकेकोे उद्धार कार्यमा खटिएका […]
सुनसरीको कोशी गाउँपालिका–८ स्थित भाण्टाबारीमा आज बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २२ घाइते भएका छन् । मृत्यु हुनेमा सिराहाको धनगढी नगरपालिका–८ का जिवछ यादव रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को१ख ४९८८ नंको बस आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा यादवको मृत्यु भएको प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।दुर्घटनामा परी गम्भीर घाइते भएका यादवलाई जिल्ला अस्पताल इनरुवा उपचारका लागि ल्याइएकामा उपचारका क्रममा मृत
झापा : झापामा यात्रुवाहक दुर्घटना भएको छ। बस दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने २२ यात्रु घाइते भएको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए।प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत कनकाई नगरपालिका-८ स्थित बिरिङ पुलमा आइतबार दिउँसो बस दुर्घटना भएको थियो।पूर्वबाट–पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ८०४१ नम्बरको बस अनियन्त्रित भई बिरिङ पुलको रेलिङमा ठोक्किएको थियो। रेलिङमा ठोक्किँदा बस तल खस्न पाएन।दुर्घटनामा परी घाइते भएकाहरूलाई उपचारका लागि अस्पताल पठाइएकोमा उपचारको
सुर्खेत : शनिबार साझ ८ बजे कर्णाली राजमार्गमा बस दुर्घटना भएकाे छ। सुर्खेतबाट कालिकोट हुँदै जुम्लाका लागि छुटेको बस कर्णाली राजमार्ग अन्तर्गत दैलेखमा दुर्घटना भएको हो।दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। कर्णाली राजमार्गअन्तर्गत दैलेखको दुल्लु नगरपालिका-१ दारेभीरमा अनियन्त्रित भएर ना ६ ख ९२२ नम्बरको बस दुर्घटना भएकाे प्रहरीले जनाएकाे छ।मृत्यु हुनेमा अछाम घर भएका ७४ वर्षीय भक्तबहादुर शाही रहेका जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी अनुपम श्रेष्ठले थाहाखबरलाई जानकारी
धनगढी : पूर्व–पश्चिम राजमार्ग अन्र्तगत कैलालीको घोडाघोडीमा बस दुर्घटना हुँदा एक जनाएको मृत्यु भएको छ।धनगढीबाट काठमाडौं जाँदै गरेको ना ६ ख ७४६१ नम्बरको खप्तड मालिका यातायातको बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो।घोडाघोडी नगरपालिका –५ डोकेबजारमा अर्को सवारी साधनलाई ओभरटेक गर्ने क्रममा अनियन्त्रित भइ बस दुर्घटना भएको प्रहरीले जनाएको छ।इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक सागर बोहराले बसले च्यापिएर एकको ज्यान गएको र उनको परिचय नखुलेको जानकारी दिए। बसमा