अन्जना एएफसी एलिट रेफ्री प्यानलमा

नेपालकी फिफा रेफ्री अन्जना राई एसियाली फुटबल महासङ्घ (एएफसी) एलिट वुमन रेफ्री तथा सहायक रेफ्री प्यानलमा समावेश हुनुभएको छ । एएफसीले अन्जनालाई २०२२ को रेफ्री प्यानलमा समावेश गरेको हो ।

सम्बन्धित सामग्री

भारतीय रेफ्री बर्मन कनिकाले फाइनल खेलाउँदै, एसिस्टेन्ट पनि भारतकै

काठमाडौं । महिला साफ च्याम्पियनसीप फुटबलको फाइनलमा भारतीय रेफ्री कनिका बर्मनले खेलाउँदैछिन् । मुख्य रेफ्रीका रुपमा उनलाई जिम्मेवारी दिइएको हो । सेमिफाइनलमा भुटानकी ओम चोकी मुख्य रेफ्री थिइन् । उनका निर्णयहरु विवादित बनेका थिए । रेफ्रीको गलत निर्णयहरुबाट जोगिँदै नेपालले भारतलाई सेमिफाइनलमा हराएको थियो । बर्मन एसियन फुटबल महासंघ (एएफसी) इलाइट प्यानलकी रेफ्री हुन् । […]

लक्ष्मी र मेरिना फुटबल खेलाउन डेनमार्क प्रस्थान, पुबुदु स्वदेश फर्किए

महिला फुटबल रेफ्री द्वय लक्ष्मी श्रेष्ठ र मेरिना धिमालले युरोपेली राष्ट्र डेनमार्कमा आयोजना हुने अन्तर्राष्ट्रिय डाना कप प्रतियोगिता खेलाउन त्यसतर्फ प्रस्थान गरेका छन् । डेनमार्कमा आगामी २५ देखि ३० जुलाईसम्म हुने युथ सकर अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायक भूमिकामा देखिने दुई रेफ्री शनिबार बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् ।दुई रेफ्रीसँगै नेपाल क्रिकेट टिमबाट राजीनामा दिएका पुबुदु दासानायके समेत स्वदेश फर्किएका छन् । रेफ्री द्वय श्रेष्ठ र धिमालले घरेलु महिला प्रतियोगितासँगै एएफसी यु–१४

रेफ्री अञ्जना एएफसी एलिटमा समावेश

महिला रेफ्री अञ्जना राई एसियाली फुटबल महासंघ एएफसी एलिट महिला रेफ्री र सहायक रेफ्री प्यानल २०२२ मा समावेश भएकी छिन् ।

अञ्जना एएफसी महिला एलिट र सहायक रेफ्री प्यानलमा

काठमाडौं । नेपालकी फिफा रेफ्री अञ्जना राई एएफसी एलिट वुमन रेफ्री तथा सहायक रेफ्री प्यानल २०२२ मा समावेश भएकी छिन् । अञ्जनाले एएफसी महिला रेफ्री र सहायक रेफ्री कोर्स पूरा गरेपछि उक्त प्यानलमा पर्न सफल भएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।  अञ्जनालाई एएफसी एलिट वुमन रेफ्री तथा सहायक...

फिफा रेफ्री राई एएफसी एलिट महिला रेफ्री प्यानलमा समावेश

फिफा रेफ्री अञ्जना राईलाई एएफसी महिला रेफ्री र सहायक रेफ्री छनोट कोर्स पूरा गरेपछि एएफसी एलिट महिला रेफ्री र सहायक रेफ्री प्यानल २०२२ मा समावेश गरेको छ । एएफसीले शुक्रबार राईलाई समावेश गरेकोसम्बन्धी पत्र एन्फालाई पठाएको हो ।राईलाई एएफसी एलिट रेफ्री तयारी कोर्समा आमन्त्रित गरिनेछ । कोर्स नोभेम्बरमा तय गरिएको छ । राईले २०२१ मा फिफा रेफ्री ब्याच प्राप्त गरेकी थिइन् ।

रेफ्री प्यानल २०२२ मा अञ्जनाको समावेशिता

काठमाडौँ– एएफसी एलिट महिला रेफ्री तथा एसिस्टेन्ट रेफ्री प्यानल २०२२ मा फिफा रेफ्री अञ्जना राईलाई समावेश गरिएको छ ।  एएफसी महिला रेफ्री तथा सहायक रेफ्री छनोट कोर्सको समापनपश्चात् अन्जनालाई प्यानलमा समावेश गरिएको हो । गत शुक्रबार एएफसीले अञ्जनाको समावेशिताबारे अखिल नेपाल फुटबल संघ एन्फालाई पत्र पठाएको थियो । सो समावेशिताअनुरूप अञ्जनालाई नभेम्बरमा सुरु हुने एएफसी […]

कैदीबन्दीका लागि फुटबल प्रशिक्षण हुने

एसियन फुटबल महासंघ (एएफसी) र अखिल नेपाल फुटबल संघ (एन्फा) को सहयोग र सहकार्यमा सेल्टर नेपालले आगामी आइतबारदेखि खेलाडी, प्रशिक्षक तथा रेफ्री उत्पादन गर्ने उद्देश्यले प्रशिक्षण कार्यक्रम गर्न लागेको हो।...

ए डिभिजन लिग : मनाङ र मछिन्द्रको खेल फिफा रेफ्री प्रज्वलले खेलाउने

काठमाडौँ- सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत  एएफसी छनोटको रुपमा हेरिएको मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र फुटबल क्लबबीचको ‘महाभिडन्त खेल’ फिफा रेफ्री प्रज्वल क्षेत्रीले खेलाउने भएका हुन् । शनिबार तय दोस्रो खेलमा युवा फिफा रेफ्री प्रज्वल क्षेत्री रेफ्रीको भूमिकामा रहँदा सहायक रेफ्रीमा फिफा नानिराम थापा र शुक्र तामाङ रहने छन् । यस्तै फोर्थ रेफ्रीमा कबिन ब्यन्जनकार […]

एसियन च्याम्पियनसिपको क्वार्टरफाइनलबाट भिएआर

पछिल्लो समय फुटबलमा प्रयोग भएको नयाँ प्रविधि भिडियो सहायक रेफ्री (भिएआर) अर्को महिना हुने एसियन च्याम्पियनसिपबाट एसियन प्रतियोगितामा प्रयोगमा आउने एसियाली फुटबल महासंघ (एएफसी) ले जनाएको छ।