भारी हिमपात र वर्षाका कारण नेकपा एमालेको मुगु र हुम्लाको जिल्ला अधिबेशन सरेको छ । पुस २३ गते तोकिएको अधिवेशन हिमपातले गर्दा प्रमुख अतिथि र स्थानीयतहबाट प्रतिनिधि र शुभेच्छुक सहभागी हुन नसक्ने अवस्था उत्पन्न भएपछि एमालेले मुगु र हुम्लाको अधिवेशन सार्न बाध्य भएको छ ।