कालापानी, लिपुलेक र लिम्पियाधुरा भोगचलनमा ल्याउन पहल भइरहेको छ : मन्त्री श्रेष्ठ

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले नेपालको आधिकारिक क्षेत्रफल घोषणा बारेमा मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको बताएकी छन् । प्रतिनिधिसभाको दोस्रो बैठकमा उठेका प्रश्नको जवाफ दिँदै आवश्यक प्रक्रिया पूरा गरी क्षेत्रफल घोषणा गर्ने उनले जानकारी दिइन् ।

सम्बन्धित सामग्री