२०४३ देखि नेविसंघबाट राजनीति सुरु गरेका राजेशमान सिंह २०५४ मा काँग्रेसबाट वीरगञ्जमा वडा सदस्य जितेका थिए । उनी २०५७ सालमा विमल श्रीवास्तव नेतृत्वको स्वतन्त्र समूहमा लागेका थिए । पछि सो समूह राप्रपामा विलय भएपछि उनी पनि राप्रपामा गए ।तीन वर्षसम्म राप्रपामा रहेर राजनीति गरेका राजेशमान त्यहाँ पनि धेरै समय रहेनन् । उनी शरतसिंह भण्डारीले गठन गरेको राष्ट्रिय मधेश समाजवादी पार्टीमा गए । त्यहाँबाट राजपा, जसपा हुँदै उनी लोसपासम्म पुगे । दोस्रो संविधानसभा चुनाव लडेका उनी तेस्रो स्थानमा रहे भने २०७४ को स्थ