बिओकेले निक्षेपको चार गुणासम्म प्रतिफल दिने

लगानी व्यवसायिक उद्यमी मात्र होइन बैंकिङ निक्षेप पनि हो । यस्तै मर्मलाई आत्मसात गर्दै वित्तीय व्यवस्थापनमा सहयोग पुग्नेगरी बैंक अफ काठमाण्डू (बिओके) ले ग्राहक लक्षित आकर्षक प्रतिफल तथा विशेषतायुक्त बिओके सुपर मुद्दती खाता योजना सञ्चालनमा ल्याएको छ । यदि बैंकमा पैसा जम्मा गर्न वा लगानीको स्वरुप बचत गर्न खोज्दै हुनुहुन्छ भने तपाईको लागि बिओके सुपर मुद्दती खाता लगानीको उत्कष्ट विकल्प हुन सक्छ । अब तपाईले कति प्रतिशत होईन, आफुले बैंकमा जम्मा गर्ने बचत कति समयमा कति हुन्छ भन्ने सुनिश्चितता पाउन

सम्बन्धित सामग्री

‘दशैंमा १० गुणा’ अभियान

वेस्टर्न युनियन मनी ट्रान्सफरले नेपालीहरू दशैं, तिहार र छठ पर्वकोे अवसरमा ‘दशैंमा दश गुणा’ अभियान थालेको छ ...

बाँकेमा लक्ष्यभन्दा दुई गुणा कम धान खरिद

नेपालगन्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लक्ष्यभन्दा करिव दुई गुणा कम धान खरिद गरेको छ । बाँकेमा २५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य रहेकोमा नौ हजार क्विन्टल मात्र खरिद...

‘नवीकरणीय ऊर्जामा विश्वले तीन गुणा लगानी बढाउनुपर्छ’

संयुक्त राष्ट्रसंघले नवीकरणीय ऊर्जामा विश्वव्यापी लगानी तीन गुणा बढाउनुपर्ने जनाएको छ । विश्वलाई शून्य उत्सर्जनको मार्गमा अघि बढाउन सन् २०५० सम्ममा नवीकरणीय ऊर्जामा विश्वव्यापी लगानी तीन गुणा बढाउनुपर्ने विश्व मौसम विज्ञान...

कम्पनीले कर्मचारीलाई गल्तीले २८६ गुणा तलब पठाएपछि…

१६ असार, काठमाडौं । एक व्यक्तिलाई उनी कार्यरत कम्पनीले भुलबस उनको तलब भनदा २ सय ८६ गुणा धेरै पैसा उनको बैंक खातामा जम्मा गरिदियो । एक कर्मचारीको खातामा यसरी कैयौँ गुणा धेरै तलब पठाएको थाहा पाउनका लागि कम्पनीलाई केही समय त लाग्ने नै भयो । तर त्यति बेलासम्म ढिलो भैसकेको थियो । तालुमा आलु फलेर […]

म्यादी प्रहरीमा तीन गुणा बढी आवेदन

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना हुन जिल्लामा तीन गुणा बढीको आवेदन परेको छ । गत चैत ६ गतेदेखि ११ गतेसम्म निवेदन लिने समय रहेकामा तनहुँमा मागभन्दा तीन गुणा बढीको आवेदन परेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काका अनुसार म्यादी प्रहरीमा भर्ना हुनका लागि तीन हजार ४१८ को आवेदन परेको छ । ती मध्ये एक हजार २९२ म्यादी प्रहरी छनोट गरिनेछ । चालिस दिनका लागि काम गर्ने इच्छासहित प्रहरी कार्यालयमा फारम भर्न उपस्थित युवायुवतीको आकर्षण देख

इजरायल रोजगारीका लागि नौ गुणा बढी आवेदन

रोजगारीका लागि इजरायल जान माग गरिएको आवेदनमा ९ हजार ६९९ युवाले आवेदन दिएका छन् । यो आवेदन इजरायलले पहिलो चरणमा दिएको माग कोटा एक हजारको तुलनामा नौ गुणा बढी हो ।

टीकापुर खानेपानीले तीन गुणा बढी महशुल बढायो

टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले पानीको महशुल तीन गुणा बढाएको छ।

आज चन्द्रगहणः ३० गुणा बढी चम्किलो र १४ गुणा ठूलो देखिने

काठमाडौं।आज चन्द्र ग्रहण दिउँसो साढे ३ बजेबाटसुरु भई साँझ ७ः३७ मिनेटमा अन्त्य हुनेछ।नेपालबाट पूर्ण चन्द्रग्रहण देख्न मुस्किल भएपनि अन्य दिनको तुलनाम चन्द्रमा आज ३० गुणा बढी चम्किलो र १४ गुणा ठूलो देखिने छ।अन्य दिनको तुलनामा चन्द्रमा आज १५७ किलोमिटर पृथ्वीको नजिक हुनेछ।पृथ्वीको केही स्थानबाट आज ‘सुपर ब्लड मून’ देखिने छ।उक्त समयमा चन्द्रमा पूर्ण रुपमा रगत जस्तो रातो देखिने छ।