सई हुँ भन्दै लुट्ने पक्राउ

दाङ : प्रहरीको सई हुँ भनी लुटपाट गर्ने एक व्यक्तिलाई दाङ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-१७ करजाई बस्ने २५ वर्षीय छ्याक्ले भन्ने अनिल पुन रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।सोमबार रातl करिब १० बजेतिर मार्शल पुन मगर र सन्तोष खड्कालाई रा ४ प ६३३० नम्बरको मोटरसाइकलमा आएका पुन र अर्का उनीका साथीले प्रहरीको सई भन्दै उनीहरूका साथमा रहेका २ वटा मोबाइल र ४ हजार नगद लुटपाट गरी फरार रहेका थिए।जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी मुकुन्दप्रस

सम्बन्धित सामग्री

३० हजार रुपैयाँ घुससहित नेपाल प्रहरीका सई पक्राउ

नेपालगञ्ज – ३० हजार रुपैयाँ घुससहित नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक (सई) पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय मैनापोखर (बर्दिया)का सई पवन साउँदलाई अख्तियारको टोलीले ३० हजार रुपैयाँसहित पक्राउ गरेको हो। लागुऔषध मुद्दा मिलाइदिने भन्दै सई साउँदले सेवाग्राहीबाट पैसा लिएका थिए। साउन इप्रका मैनापोखरमा मुद्दा फाँटमा थिए। अख्तियारको टोलीले घुससहित पक्राउ गरिएका साउँदका बारेमा थप […]

नक्कली सई भन्दै ठगी गर्ने पक्राउ

नेपाल प्रहरीको प्रहरी सहायक निरिक्षक(सई) भन्दै ठगी गर्ने एक जनालाई इलाका प्रहरी कार्यलय पथरीले पक्राउ गरेको छ । पथरी शनिश्चरे ७ का सन्तोषकुमार कन्दङवाले आफू विशेष प्रहरीको सई भन्दै सर्वसाधारण लाई धम्क्याएर ठगी गरेको सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको जनाएको छ ।कन्दङवाले पथरी शनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिको विभिन्न क्षेत्रमा आफुलाई प्रहरीको सई भन्दै ठगी गरेको इलाका प्रहरी कार्यलय पथरीका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले बताए । कन्दङवालाई १५ गते पथरी शनिश्चरे नगरपालिका– ३ बाट

नक्कली सई प्रक्राउ

पथरी– नेपाल प्रहरीको प्रहरी सहायक निरिक्षक (सई) भन्दै ठगी गर्ने एक जनालाई इलाका प्रहरी कार्यलय पथरीले पक्राउ गरेको छ । पथरी शनिश्चरे ७ का सन्तोषकुमार कन्दङवाले आफू विशेष प्रहरीको सई भन्दै सर्वसाधारण लाई धम्क्याएर ठगी गरेको सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको जनाएको छ । कन्दङवाले पथरी शनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिको विभिन्न क्षेत्रमा आफूलाई प्रहरीको सई […]

सई भन्दै ठगी गर्ने नक्कली प्रहरी पक्राउ

काठमाडौं : नेपाल प्रहरीको प्रहरी सहायक निरिक्षक (सई) भन्दै ठगी गर्ने एक जनालाई इलाका प्रहरी कार्यलय पथरीले पक्राउ गरेको छ। पथरी शनिश्चरे ७ का सन्तोषकुमार कन्दङवाले आफू विशेष प्रहरीको सई भन्दै सर्वसाधारण लाई धम्क्याएर ठगी गरेको सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको जनाएको छ। कन्दङवाले पथरी शनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिको…

सई हुँ भन्दै लुटपाट गरेको आरोपमा एक युवक पक्राउ

२० माघ, दाङ। दाङमा प्रहरीको सई हुँ भन्दै लुटपाट गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही-१७ करजाइका २५ वर्षीय अनिल पुन रहेका छन्। प्रहरीका अनुसार घोराहीको आर्मी ब्यारेक नजिकैबाट बुधबार राति १० बजे आफूलाई प्रहरीको सई बताउँदै पुनले मार्शल पुनमगर र सन्तोष खड्काको मोबाइल र नगद चार हजार लुटपाट गरी फरार भएका […]

नक्कली प्रहरीका सई छयाक्ले पक्राउ

प्रहरीको सई भन्दै लुटपाट गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ । दाङ उपमहानरपालिका –१५ आर्मी ब्यारेक नजिक सडकमा हिडिरहेका २ जना व्यक्तिलाई प्रहरीको सई भन्दै लुटपाट गर्ने घोराहीकै २५ बर्षीय छयाक्ले भन्ने अनिल पुनलाई प्रहरीले पक्राउ गरेको छ । उनले सडकमा हिडिरहेका व्यक्तिहरुबाट २ वटा मोबाइल र ४ हजार नगद लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्दप्रसाद रिजालले बताए ।

नक्कली सई पक्राउ

दाङ : दाङमा प्रहरीले नक्कली प्रहरीको परिचय दिई ठगी गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा  घोराही उपमहानगरपालिका १५ बस्ने ३९ वर्षीय रामबहादुर बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।बस्नेतले आफू नेपाली प्रहरीको सिआइबीको सई हुँ भन्दै  जिल्लाका व्यापारीहरूलाई ठगी गर्दै हिँडेको भन्ने उजुरी तथा गुनासोको आधारमा बुधबार दिउँसो घोराहीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए।साथै उनीमाथि आवश्यक अनुसन्धान भइरहेको

दाङमा नक्कली सई बनेर ठगी गरेको अभियोगमा पक्राउ

दाङमा नेपाल प्रहरीको नक्कली सई बनि ठगी गरेको आरोपमा प्रहरीले घोराहीबाट एक जनालाई  पक्राउ गरेको छ । घोराही १५ मालपोत कार्यालय नजिकैबाट जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टाेलीले घोराही निवासी रामबहादुर बस्नेतलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश प्रसाद काफ्लेले बताए । उनले सिआईबीको सई बनेर धाक धम्की देखाई घोराहीको एक बस्त्रालयबाट १४ हजार बराबरको कम्मल लगि ठगी गरेको पीडितको जाहेरीको आधारमा पक्राउ गरिएको काफ्लेले जानकारी दिए  । बस्नेतलाई हिरासतमा राखेर घटनाक

प्रहरीको सई हुँ भन्दै ठगी गर्ने पक्राउ

नेपाल प्रहरीको ‘सई हुँ’ भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बझाङ घर भइ हाल नागर्जुन बस्ने ३१ वर्षीय सिद्धराज थामी रहेका छन् । थामीले स्युचाटार बस्ने कल्पना गौतमलाई आफू महानगरीय प्रहरी परिसर काठमाडौँको सिभिल शाखाको सई गोपाल लामा हुँ, बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरिदिन्छु भन्दै ३० हजार रुपैयाँ नगद लिएर फरार भएका थिए । प्रहरी परिसरको विशेष टोलीले खोजतलास गर्ने क्रममा थामीलाई भदौ १ गते कालिमाटीबाट नियन्त्रणमा लिएर थप अनुसन

प्रहरीको सई हुँ भन्दै ठगी गरेको आरोपमा कालिमाटीबाट एक पक्राउ

नेपाल प्रहरीको प्रहरी नायब निरीक्षक (सई) हुँ भन्दै ठगी गर्ने काठमाडौंको कालिमाटीबाट पक्राउ परेका छन्।