चितवनमा उपचार गर्न आउने बिरामीमध्ये ५० प्रतिशत रिफरका

स्वास्थ्य नगरी चितवनका ठूला मेडिकल कलेजमा उपचार गर्न आउने बिरामीमध्ये ५० प्रतिशत रिफर भएर आउने गरेका छन्। जिल्लाभित्र र बाहिरी जिल्लाबाट ठूलो सङ्ख्यामा बिरामी रिफर भएर आउने गरेका हुन्। आधुनिक उपकरण र विशेषज्ञ चिकित्सक पर्याप्त हुँदा उपचारका लागि रिफर भएर आउनेको सङ्ख्या बढ्दै गएको छ।

सम्बन्धित सामग्री

भगवती जात्रामा तानसेन जाने आउने पश्चिम नेपालको बसमा ५० प्रतिशत भाडा छुट

बुटवल  ।  पाल्पाको ऐतिहासिक भगवती जात्राका अवसरमा भदौ २१ गते विकार दिन बुटवलदेखि तानसेन जाने र आउने बसमा ५० प्रतिशत बस भाडा छुट हुने भएको छ । पश्चिम नेपाल बस व्यवसायी प्रा लिको बैठकले नेपाल अंग्रेज युद्धमा विजय हासिल गरेको सम्झनामा तानसेनमा प्रदर्शन गरिने भगवती जात्राका अवसरमा ५० प्रतिशत भाडा छुटिने निर्णय गरेको हो । […]

नर्भिक अस्पतालको ५० प्रतिशत बोनस सेयर पारित

नर्भिक इन्टरनेशनल हस्पिटलले ५० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित गरेको छ ।पब्लिक कम्पनीमा रुपान्तरण भई आयोजना भएको पहिलो वार्षिक साधारणसभाबाट नर्भिकले ५० प्रतिशत बोनस सेयर दिने. प्रस्ताव पारित गरेको हो ।आइपीओ निश्कासनको तयारीमा रहेको नर्भिकले आर्थिक वर्ष २०७७÷०७८ को खूद नाफाबाट सेयरधनीलाई ५० प्रतिशतले हुन आउने बोनस सेयर वितरणको प्रस्ताव पारित गरेको हो ।अस्पतालको […]

नर्भिक अस्पतालले ५० प्रतिशत बोनस सेयर वितरण गर्ने

नर्भिक इन्टरनेशनल हस्पिटलले सेयरधनीलाई ५० प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ । पब्लिक कम्पनीमा रूपान्तरण भएको पहिलो वार्षिक साधारणसभाबाट बोनस सेयर पारित भएको हो ।आइपिओ निष्कासन तयारीमा रहेको अस्पतालले आर्थिक वर्ष २०७७/७८ को खुद नाफाबाट सेयरधनीलाई ५० प्रतिशतले हुन आउने बोनस सेयर वितरण प्रस्ताव पारित गरेको जानकारी दिएको छ ।हाल नर्भिकको चुक्तापुँजी १५ करोड रुपैयाँ छ । ५० प्रतिशत बोनस सेयर वितरणपछि चुक्तापुँजी बढेर २२ करोड ५० लाख रुपैयाँ पुग्नेछ । यस्तै, साधारणसभाले हाल ३० करोडमा सीमित अध

नर्भिक अस्पतालले ५० प्रतिशत बोनस सेयर वितरण गर्ने

आइपीओ निश्कासनको समेत तयारीमा रहेको नर्भिक अस्पतालले आर्थिक वर्ष २०७७/७८ को खूद नाफाबाट सेयरधनीलाई ५० प्रतिशतले हुन आउने बोनस सेयर वितरणको प्रस्ताव पारित गरेको हो।

महिला लघुवित्तले ५० प्रतिशत लाभांश दिने

महिला लघुवित्तले लाभांश घोषणा गरेको छ । कम्पनी शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ सम्मको मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजी ४५ प्रतिशतले हुन आउने ४ करोड ५० लाख बराबरको बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि ५ प्रतिशतले हुन आउने ५० लाख नगद गरि कुल ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।

तरकारीको माग ५० प्रतिशत घट्यो

काठमाडौं। निषेधाज्ञाको समयमा काठमाडौं उपत्यकामा तरकारीको माग ५० प्रतिशतले घटेको छ। कालिमाटी फलफूल तथा तरकारी बजारका अनुसार तरकारीको माग ह्वात्तै घटेको हो। लकडाउनअघि सामान्य अवस्थामा बजारमा दैनिक ९०० टन तरकारी आउने गथ्र्यो। तर, कोरोनाको दोस्रो लहरको नियन्त्रण गर्न वैशाख १६ देखि निषेधाज्ञा गरेसँगै दैनिक ५०० टन हाराहारीमा मात्रै तरकारी ल्याउन लागिएको छ।

तरकारीको माग ५० प्रतिशत घट्यो

काठमाडौं। निषेधाज्ञाको समयमा काठमाडौं उपत्यकामा तरकारीको माग ५० प्रतिशतले घटेको छ। कालिमाटी फलफूल तथा तरकारी बजारका अनुसार तरकारीको माग ह्वात्तै घटेको हो। लकडाउनअघि सामान्य अवस्थामा बजारमा दैनिक ९०० टन तरकारी आउने गथ्र्यो। तर, कोरोनाको दोस्रो लहरको नियन्त्रण गर्न वैशाख १६ देखि निषेधाज्ञा गरेसँगै दैनिक ५०० टन हाराहारीमा मात्रै तरकारी ल्याउन लागिएको छ।

विशेष कर सहुलियत दिन होटल संघको माग

कोरोना कहरका कारण सबैभन्दा पीडित होटल व्यवसायीले आगामी आर्थिक वर्षको बजेटमा आउने दुई वर्षको लागि विशेष किसिमको कर सहुलियतको व्यवस्था हुनुपर्ने माग गरेका छन् ।मूल्य अभिवृद्धि करमा ५० प्रतिशत छुटको व्यवस्था, होटलहरुले आयकरमा २० प्रतिशतमात्र छुट पाउँदै आएकोमा यसलाई बढाई ५० प्रतिशत छुट उपलब्ध गराउनुपर्ने होटल संघ नेपाल (हान)को माग छ । हानले सरकारलाई आगामी […]

अस्पताल आउने ५० प्रतिशत बिरामीमा आँखा पाक्ने समस्या

देशैभरका अधिकांश आँखा अस्पतालमा आँखा पाक्ने (कन्जंग्टिवाइटिस) रोगका बिरामीहरू चाप बढ्दै गएको छ । नेपाल नेत्रज्योति सङ्घअन्तर्गतका आँखा अस्पतालमा आँखा जाँच गराउन आउने बिरामीमध्ये ५० प्रतिशत बिरामीमा आँखा पाक्ने समस्या लिएर आउने गरेका छन् ।

जिरी आउने पर्यटकलाई ५० प्रतिशत छुट

दोलखाको पर्यटकीय नगरी जिरी भ्रमणमा आउने पर्यटकलाई होटलका कोठा भाडामा ५० प्रतिशत छुट दिइने भएको छ । आजदेखि लागू हुने गरी होटल व्यवसायीले जिरी भ्रमणमा आउने पाहुनाका लागि यस्तो घोषणा गरेका हुन् ।