लुम्बिनीमा विकास बजेट निराशाजनक : ६ महिनामा १३ प्रतिशत मात्र खर्च

९ माघ, दाङ। लुम्बिनी प्रदेशमा विकास बजेट खर्च प्रगति निराशाजनक देखिएको छ । चालू आर्थिक वर्षको आधा वर्ष वितिसक्दा पूँजीगत तर्फको १२.६८ प्रतिशत बजेटमात्र खर्च भएको हो । प्रदेश लेखा नियन्त्रकको र्कलयका अनुसार लुम्विनी प्रदेशमा चालू आर्थिक वर्ष ०७८-०७९ मा पुँजीगत बजेट तर्फको २२ अर्ब ४७ करोड १५ लाख ९४ हजार मध्ये पुस समान्तसम्म २ […]

सम्बन्धित सामग्री

कर्णाली प्रदेशको खर्च निराशाजनक

कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको पाँच महिनामा ९.६८ प्रतिशत बजेट मात्र खर्च गरेको छ।

विकासमा बागमतीको बजेट खर्च निराशाजनक, कर्मचारी र पदाधिकारीको तलबभत्तामा उत्साह

प्रदेश सरकार स्थापनाको सुरुवाती वर्ष अर्थात् २०७५-७६ देखि नै बागमतीको बजेट खर्च निराशाजनक छ ।

खानेपानी कार्यालयको बजेट खर्च निराशाजनक

गुल्मीमा सरकारी कार्यालयको बजेट खर्च एकदमै न्यून देखिएको छ । यहाँका विभिन्न सरकारी कार्यालयले यस आर्थिक वर्षको आठ महिना बितिसक्दा पनि आवश्यक मात्रामा बजेट खर्चिन सकेका छैनन् । जसअन्तर्गत खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गुल्मीको बजेट खर्च निराशाजनक छ । यस कार्यालयले आठ महिनाको समयमा मात्रै चार महिनामा गर्ने काम पनि गर्न नसकेको हो । […]

नुवाकोटको विकास बजेट खर्च निराशाजनक

काठमाडौं, २१ माघ । चालु आर्थिक वर्षको छ महिनाको अवधिमा नुवाकोटमा विकास (पुँजीगत) बजेटको खर्च निराशाजनक छ । प्रादेशिक १३, सङ्घीय ३० र १२ स्थानीय तहको खर्च प्रगति लक्ष्यभन्दा कम पाइएको छ । सरकारी कार्यालयको खर्च तथ्याङ्क राख्ने कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख भीमप्रकाश देवकोटका अनुसार सङ्घीय कार्यालयको खर्च करिब २६ प्रतिशत पुगे पनि […]

बजेट कार्यान्वयन निराशाजनक

काठमाडौँ,२२ पुष । पूर्वाधार विकास कार्यालय नुवाकोटको बजेट कार्यान्वयनको अवस्था निराशाजनक देखिएको छ । नुवाकोट र रसुवा कार्यक्षेत्र रहेको उक्त कार्यालयले आफ्नो कार्यक्षेत्रका चार सय ५६ योजना कार्यान्वयनका क्रममा चालू आर्थिक वर्षको आधा समय पूरा हुन लाग्दा पूँजीगत बजेट बल्ल १२ प्रतिशत खर्च गरेको छ । चालू आवमा करिब रु दुई अर्ब बजेट प्राप्त भएर […]

नुवाकोटको बजेट कार्यान्वयन निराशाजनक

त्रिशूली– पूर्वाधार विकास कार्यालय नुवाकोटको बजेट कार्यान्वयनको अवस्था निराशाजनक देखिएको छ । नुवाकोट र रसुवा कार्यक्षेत्र रहेको उक्त कार्यालयले आफ्नो कार्यक्षेत्रका चार सय ५६ योजना कार्यान्वयनका क्रममा चालू आर्थिक वर्षको आधा समय पूरा हुन लाग्दा पूँजीगत बजेट बल्ल १२ प्रतिशत खर्च गरेको छ । चालू आवमा करिब रु दुई अर्ब बजेट प्राप्त भएर साढे चार […]

कर्णाली प्रदेशको बजेट खर्च निराशाजनक

कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा सात प्रतिशत बजेट खर्च भएको छ । सरकारले चालु र पुँजीगत गरी उक्त अवधिमा ७.६३ प्रतिशत बजेट खर्च गरेको हो । चालु आर्थिक वर्ष २०७९/०८० का लागि कर्णाली सरकारले ३२ अर्ब ६१ करोड ६१ लाख ६२ हजार रूपैयाँको बजेट विनियोजन गरिएको थियो । प्रदेश लेखा नियन्त्रक कार्यालयले […]

बजेट खर्च निराशाजनक

आर्थिक वर्ष सकिनै लाग्दा लक्ष्यको ४० प्रतिशत पनि पुँजीगत खर्च नहुँदा सरकारमाथि खर्चको चर्को दबाब परेको छ । चालू आर्थिक वर्ष २०७८/०७९ को १५ दिनमा लक्ष्यको ६१ प्रतिशत बजेट खर्च गर्न बाँकी नै छ ।सरकारले आइतबा सम्ममा १ खर्ब ४६ अर्ब रुपैयाँ बराबरको पुँजीगत खर्च गरेको छ । तर, सरकारले चालू वर्षमा ३ खर्ब ७८ […]

बागमतीमा बढे मन्त्रालय तर बढेन बजेट खर्च

हेटौंडा : बागमती प्रदेश सरकारले चालू आर्थिक वर्षमा पनि बजेट खर्च गत वर्षकै लयमा गर्ने भएको छ। खर्च बढाउन आर्थिक वर्षको अन्तिममा जथाभावी बजेट बाँड्दै आएको प्रदेश सरकारले यस वर्ष पनि त्यसलाई निरन्तरता दिने देखिएको हो।चालू आवको १० महिनामा प्रदेश सरकारले गरेको निराशाजनक बजेट खर्चले यस वर्ष पनि आवको अन्तिममा बजेट खर्च बढाउन जथाभावी खर्च हुने छाँट देखिएको हो। चालू आवको १० महिनामा बागमती प्रदेश सरकारले कुल बजेटको ३५ प्रतिशत मात्र बजेट खर्च गरेको छ। प्रदेश लेखा नियन्त्रक कार्यालयका अ

तनहुँमा विकास बजेटको खर्च निराशाजनक

तनहुँमा विकास बजेटका लागि विनियोजित बजेटको खर्च अवस्था निराशाजनक रहेको पाइएको छ । सरकारले चालू आवका लागि पुँजीगततर्फ तनहुँलाई रु तीन अर्ब ४४ करोड ४९ लाख ६७ हजार विकास बजेट विनियोजन गरे पनि असार पहिलो हप्तासम्म २५ प्रतिशत मात्रै बजेट खर्च भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार यस अवधिमा कूल विकास बजेटमध्ये रु ८७ करोड ७५ लाख ६० हजार ९६४ मात्रै खर्च भएको छ । कोष नियन्त्रक विनोद भट्टराईका अनुसार असारमा खर्च विवरण बढ्ने भएकाले यो प्रतिशत थप केही बढ्नेछ । “अन्य महिनाको तुलनामा अस