१४ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालालाई कोरोना संक्रमण भएको छ । शुक्रबारदेखि ज्वरो, खोकी र वान्ता हुने समस्या देखिएका कोइरालालाई शनिबार दिउँसो संक्रमण पुष्टि भएको हो । शनिबार विहान उपचारका लागि ग्राण्डी अस्पताल पुगेका कोइराला त्यहीँ भर्ना भएका उनका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए । नेता कोइराला पछिल्लो समय मधेशका विभिन्न […]