कोरोना सङ्क्रमण ह्वात्तै बढ्यो, एकै दिनमा ६९ जना सङ्क्रमित

नेपालमा कोरोना भाइरसको सङ्क्रमण आज ह्वात्तै बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयाका अनुसार आज एक हजार दुई सय ६६ जनामा गरिएको परीक्षणमा ६९ जनामा सङ्क्रमण देखिएको छ । यसअघि चैत १२ गते १६ जना र चैत ९ गते १७ जनामा देखिएको सङ्क्रमण देखिएको थियो । सङ्क्रमित बढेसँगै सक्रिय सङ्क्रमित पनि बढेको पाइएको छ । […]

सम्बन्धित सामग्री

आयुर्वेदिक औषधिप्रति बिरामीको विश्वास बढ्दो

ढोरपाटन – कोरोना सङ्क्रमण फैलिनु अगाडि धौलागिरि आयुर्वेद औषधालय धाउने बिरामीको सङ्ख्या निकै कम थियो। त्यसपछि भने औषधालयमा बिरामीको चाप ह्वात्तै बढ्यो। पछिल्लो समय जिल्ला सदरमुकाम बागलुङ बजारमा रहेको आयुर्वेद औषधालयमा जँचाउन आउने र औषधि लिनेको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ। औषधालयबाट सबैभन्दा बढी दीर्घरोगी र ज्येष्ठ नागरिकले सेवा लिने गरेका सूचना अधिकारी एकराज […]

सुत्केरी, गर्भवतीमा पनि कोरोना सङ्क्रमण ह्वात्तै बढ्यो

थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालका निर्देशक डा. अमिरबाबु श्रेष्ठका अनुसार त्यहाँ गएको एक सातामा मात्रै १०६ जना कोरोना सङ्क्रमित सुत्केरीले सेवा लिएका छन् । यसरी पछिल्लो समय अस्पतालमा सुत्केरी गराउन पुग्नेमध्ये धेरैजनालाई कोरोना सङ्क्रमण भएको पाइएको छ । अस्पतालमा नियमित जाँच गर्न जाने गर्भवती र सुत्केरी गराउन पुग्नेमा कोरोना सङ्क्रमण दर निकै बढेको उपत्यकाका अस्पताल स्रोतले जनाएका छन् । प्रसूति गृहले कोभिड वार्ड बन्द गरेको थियो । कोरोनाको तेस्रो लहर सुरु भएपछि ३ माघबाट कोभि

ह्वात्तै बढ्यो कोरोना

पछिल्लो २४ घन्टामा पाँच हजार ८७ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. सङ्गीता मिश्राले शुक्रबार पत्रकार सम्मेलनमार्फत दिनुभएको जानकारीअनुसार २० हजार ५६० को परीक्षण गर्दा पाँच हजार ८७ जनामा कोरोना सङ्क्रमण पाइएको हो ।