रसियाको ठूलो उर्जा कम्पनी ‘गाजप्रोम’ले पोल्याण्ड र बुल्गेरियामा ग्यास निर्यात रोकेको छ।
यी देशहरूले रसियाली मुद्रा रुबलमा भुक्तानी गर्न अस्वीकार गरेपछि निर्यात रोकेको ‘गाजप्रोम’ले बताएको बीबीसीले उल्लेख गरेको छ। युरोपेली संघ (ईयू)ले रसियाको यो कदमलाई ‘ब्ल्याकमेल’को रुपमा मान्ने बताएको छ।
रसियाले कसरी रोक्यो ग्यासको प्रवाह?
युक्रेनमाथि हमला गरेपछि पनि रसियाले…