‘बाल्ट्रा बम्पर बबाल’ अफर घोषणा

बाल्ट्राले चाडपर्वको अवसरमा ‘बाल्ट्रा बम्पर बबाल’ उपहार योजना ल्याएको छ । बाल्ट्राको कुनै पनि प्रोडक्ट किन्दा लक्की ड्रमार्फत हरेक हप्ता पाँच जनाले इन्टक्सन कुकिङ सेट उपहार पाउन सक्ने कम्पनीले जनाएको छ।  साथ साथै बम्परमा पाँच जनाले १—१ तोला सुन जित्न सक्नेछन् । नेपालभर रहेका बाल्ट्राका आधिकारिक बिक्रेताबाट बाल्ट्राको जुनसुकै उत्पादन खरिद गर्दा यस प्रतियोगितामा सहभागी हुन सकिनेछ ।  सहभागी हुनको लागि ? 
पूर्ण विवरण

सम्बन्धित सामग्री

भेस्पा र अप्रिलियाको चाडपर्व अफर

काठमाडौं– दसैं तिहार नजिकिँदै गर्दा दुगड ब्रदर्स एण्ड सन्स प्रालिले भेस्पा, अप्रिलियामा चाडपर्व बम्पर अफर सार्वजनिक गरेको छ । कम्पनीले भेस्पा, अप्रिलिया स्कुटरको खरिदमा ४० हजार रुपैयाँ नगद छुटको घोषणा गरेको हो । आकर्षक नगद छुटको घोषणा गर्दै कम्पनीले हालसम्म कै उत्कृष्ट अफर योजना ल्याएको जनाएको छ । जसअनुरूप ग्राहकले कुनै पनि भेस्पा, अप्रिलियाको खरिदमा […]

बिन्दु बोहोरा रातोपाटीको ‘प्रेडिक्ट एण्ड विन’ अफरको बम्पर विजेता घोषित

कतारमा सम्पन्न विश्वकप फुटबल प्रतियोगिताको अवसरमा रातोपाटी डटकमले सञ्चालन गरेको ‘प्रेडिक्ट एण्ड विन’ अफर अन्तर्गत बम्पर विजेता घोषणा गरिएको छ ।  प्रतियोगिता अवधिमा प्रेडिक्ट एण्ड विनको विजेता बनेकाहरुमध्येबाट मंगलबार गोलाप्रथा गर्दा बिन्दु बोहोरा बम्पर विजेता घोषित भएकी हुन् ।  रातोपाटीका प्रबन्ध निर्देशक अर्जुन पन्तले  फेसबुक लाइभका क्रममा ४२ विजेताहरू सबै समेटिएको बलबाट गोला तान्ने क्रममा बिन्दु विजेता चयन भएकी हुन् । उनले बम्पर अफरका रुपमा सीजीको ३२ इन्चको टेलिभिजन

याडियाका विद्युतीय स्कुटर खरिदमा २० हजार छुटसँगै अन्य उपहार

नेपालको लागि याडिया ब्राण्डका विद्युतीय स्कुटरको आधिकारिक विक्रेता कुजु नेपालले बम्पर फिता वर्ल्डकप अफर घोषणा गरेको छ । विश्वकप फुटबल चलिरहेको समयमा खरिद गरिएका याडिया ब्राण्डका ई–स्कुटर खरिदकर्ताले छुट पाउनुका साथै विभिन्न प्रकारका बम्बर उपहार पनि पाउने कम्पनीले जानकारी दिएको छ ।  कम्पनीका अनुसार फिफा वर्ल्डकप २०२२ को अवसरमा याडिया ब्राण्डका विद्युतीय स्कुटर...

‘हुन्डाई फेस्टिभ डिलाइट २०७८’ को विजेता घोषणा

हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दसैं तिहारको उपलक्ष्यमा ल्याएको ‘हुन्डाई फेस्टिभ डिलाइट २०७८’ को विजेता घोषणा गरेको छ ।उक्त अफर अन्तर्गत हरेक नयाँ हुन्डाई गाडीको खरिदमा ग्राहकहरूले तीन लाख रुपैयाँसम्मको नगद छुट र एक वर्षको लागि नि:शुल्क बीमा तथा सडक कर, त्यसैगरी स्क्रयाच कार्डमार्फत थप एक लाखसम्मको नगद छुट र बम्पर उपहार अन्तर्गत लक्कि […]

दराजको नयाँ वर्ष अभियान घोषणा, बम्पर उपहारमा स्कुटर

दराजले चैत्र २८ देखि नव वर्षको सेल – नयाँ रहर नयाँ अफर सुरु गर्ने घोषणा गरेको छ । नयाँ वर्षको अवसरमा दराजले आफ्ना ग्राहकहरूलाई विभिन्न अफरहरूका साथै रु ५००० सम्म को भाउचर, अनलाइन भुक्तानीमा विशेष साझेदार छुट, उत्कृष्ट पुरस्कार साथै बम्पर उपहारमा नयाँ याडेया एसलाइक स्कुटर जित्ने अवसर लिएर आएको हो । यस अभियानको लागि नेपाल बैंक लिमिटेड र दराज बीच सम्झौता भएको छ जसबाट नेपाल बैंकका कार्ड वाहकहरूले डेबिट प्रीपेमेन्टमा १०% (अधिकतम रु १०००) र क्रेडिट कार्ड प्रीपेमेन्टमा १५% (अधिकतम रु १५००) स

टाटा मोटर्स् दशैं एण्ड तिहार अफर अन्तर्गतको बम्पर लक्की ड्रको विजेता घोषणा

माघ ६, काठमाडौं । टाटा मोटर्स् नेपालको अधिकृत विक्रेता सिप्रदी ट्रेडिङ प्रालि र टाटा मोटर्स्ले  संयुक्त रुपमा “आशा र उमंग बाँडौं, मनाउँ खुशियाली, यो दशैं र तिहारमा टाटा किन्दा जाँदैन हातखाली” भन्दै आयोजना गरेको टाटा मोटर्स् दशैं एण्ड तिहार अफर अन्तर्गतको बम्पर लक्की ड्रको विजेता घोषणा भएको छ ।  योजना अनुरुप गत सोमवार टाटा मोटर्स् ट्रक एण्ड बसेस् नेपालको आधिकारिक फेसबुक पेज मार्फत लाइभ लक्की ड्र कार्यक्रम गरि विजेता घोषणा कार्यक्रम सम्पन्न गरिएको कम्पनीले जानकारी दिएको छ । देशैभरबाट ग्राहकवर्गको उल्लेखनीय सहभागिता रहेको उक्त योजनामा काठमाडौं र पोखराबाट १४ जना, इटहरीबाट ५ जना, हेटौंडाबाट १४ जना, बुटवलबाट ५ जना र नेपालगन्जबाट ५ जना गरि कुल ४३ जना ग्राहकहरूलाई लक्की ड्र मार्फत भाग्यशाली विजेता घोषणा गर्दै बम्पर उपहार अन्तर्गतको विभिन्न आकर्षक उपहारहरु प्रदान गरिएको कम्पनीले बताएको छ ।  विजेताहरू मध्ये सामसुङ ट्याव एस सेभेन एफ ई ११ जनालाई, एलजि डवल डोर फ्रिज ११ जनालाई, ८ केजी वासिङ्ग मेसिन सात जनालाई, सामसुङ ग्यालेक्सी फ्लिप थ्री मोबाइल सात जनालाई र एम आइ ६५ इन्चफोर के टिभी सात जनालाई प्रदान गरिएको छ ।  उक्त अवसरमा सिप्रदी ट्रेडिङ प्रालिका सीईओ राजनबाबू श्रेष्ठले सम्पूर्ण विजेताहरूलाई हार्दिक बधाई एवम् योजनामा सहभागीहरू सबैलाई विशेष धन्यवाद ज्ञापन गर्दै योजनामा ग्राहकहरूको उल्लेख्य सहभागिताले आफू लगायत कम्पनीलाई नै हर्षित बनाएको बताए । साथै उनले आगामी दिनहरूमा टाटा मोटर्ससँग सहकार्य गर्दै सिप्रदी ट्रेडिङ प्रालिले विभिन्न सुविधासहितको ग्राहकमुखी योजनाहरू लिएर ग्राहकहरू माझ आइरहने प्रतिबद्धता समेत व्यक्त गरे ।

रियलमीले घोषणा गर्‍यो दसैँ–तिहार ‘रियलमी फेस्टिभल’ अफर

काठमाडौँ– रियलमीले दसैँ–तिहारको अवसरमा ‘रियलमी फेस्टिभल डेजस्’ अफर घोषणा गरेको छ। यो अफर असोज १६ गतेदेखि सुरु भई कात्तिक ३० गते सकिने कम्पनीले जानकारी दिएको हो। यस अफरले रियलमीका नयाँ ग्राहकलाई चाडपर्वको अवसरमा धेरै उपहार जित्ने अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ। यो अफरमा ३ भाग्यशाली रियलमीका ग्राहकले बम्पर पुरस्कारमा ‘कोन्का ६४ ४के कोन्का फ्रन्टलोड […]

हुण्डाइको दसैं तिहार अफरका विजेता घोषणा

हुण्डाइ गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दसैं तिहारको उपलक्ष्यमा ल्याएको ‘यसपालिको दसैं तिहार वेलकम टु हुण्डाइ परिवार’ अफर अन्तर्गतका बम्पर बिजेताहरुको नाम घोषणा गरेको छ ।जसमा पहिलो बम्पर लक्की ड्रअन्तर्गत, कुपन नम्बर १४४५ भएका काठमाडौंको मैतिदेवीका श्यामप्रसाद पौडेलले हुण्डाइ जितेका छन् । दोस्रो बम्पर लक्की ड्रअन्तर्गत, कुपन नम्बर १६१७ भएका भरतपुर चितवनका चेतनारायण सापकोटाले हुण्डाइ […]

दराजको नव वर्ष भव्य सेल योजना, विशेष छुटका साथमा बम्पर उपहार पनि

काठमाडौं । दराजले नव वर्षको भव्य सेल ‘दराज नव वर्ष २०७८ नयाँ रहर नयाँ अफर’ सार्वजनिक गरेको छ । यहि चैत २९ गतेबाट सुरु हुने सेल वैशाख ७ गतेसम्म चल्ने दराजले जनाएको छ ।नयाँ वर्षको भव्य सेलमा विभिन्न सामानमा विशेष छुटका साथै बम्पर उपहार प्रदान गर्ने जनाएको छ । दराजले विभिन्न सामान जस्तै घरायसी सामानहरू, ग्याजेट, फेशन, किराना लगायतमा विशेष छुटको घोषणा गरेको छ । त्यसैगरी पूर्व–भुक्तानी गर्दा पनि छुट दिने दराजले जनाएको छ ।  दराजले डेविट तथा क्रेडिक कार्ड प्रयोगकर्ताका लागि पनि व