ग्वार्कोबाट तीनकुनेसम्म जाँदा बसमा रहेका यात्रुको १ लाख ८३ हजार रुपैयाँ पकेटमारी!

काठमाडौं : काठमाडौंको कपन बस्ने धनुषाको धारापानी नगरपालिका-८ घर भएका २४ वर्षीय सञ्जय मगरको साथबाट नगद १ लाख ८३ हजार ५ सय रुपैयाँ बिहीवार दिउँसो पाकेटमारी भएको छ। बसमा ग्वार्कोबाट तीनकुनेसम्म जाँदै गरेका मगरको पछाडि भिर्ने झोलामा राखिएको नगद अपरिचित व्यक्तिले पाकेटमारी गरी लगेको भन्दै प्रहरीमा उजुरी दिएका छन्। बसको नम्बर…

सम्बन्धित सामग्री

भरतपुरमा ८३ हजार मत गन्दा कसले कति ल्याए

भरतपुर, ८ जेठ । भरतपुर महानगरपालिकाको अहिलेसमम ८३ हजार १११ मतगणना सकिएको छ । पछिल्लो मतपरिणाम अनुसार नेकपा माओवादी केन्द्रकी रेनु दाहालले ३२ हजार ५११ मत प्राप्त गरेकी छिन् । उनलाई पछ्याउँदै नेकपा एमालेका विजय सुवेदीले २५ हजार ५८० ल्याएका छन् भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ११ हजार २९६ मत ल्याएका छन् । त्यस्तै, उपमेयरमा […]

भरतपुरमा ८३ हजार मत गनिसकियो, कसको कति  ?

भरतपुर महानगरमा मेयर पदकी उम्मेदवार रेनु दाहालले अग्रता कायम राखेकी छन् । ८३ हजार १११ मत गन्दा उनको अग्रता ६ हजार ९३९ रहेको छ । पछिल्लो मत परिणाम अनुसार उनले ३२ हजार ५११ मत प्राप्त गरेकी छन् ।मेयर रेनु दाहाल (गठबन्धन): ३२५१९विजय सुवेदी (एमाले):  २५५८०जगन्नाथ पौडेल (स्वतन्त्र): ११,२९६उपमेयर चित्रसेन अधिकारी (गठबन्धन): ३४,९३४हिमला गुरुङ(राप्रपा): २००३१

स्थानीय निर्वाचन : बुधबार उपत्यकाबाट बाहिरिए ८३ हजार भन्दा बढी नागरिक

काठमाडौं : काठमाडौं उपत्यकाबाट आसन्न स्थानीय तह निर्वाचनमा भोट दिनको लागि हिजो(बुधबार) ८३ हजार भन्दा बढी नागरिक बाहिरिएका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार बुधबार ८३ हजार ६ सय ६० नागरिक उपत्यकाबाट गाउँ गएका छन्।अहिले पनि गाउँ जानेको लर्को छ। कतिपय मतदाता आफैँ गाउँ फर्किन लागेका हुन् भने धेरै मतदाताका लागि राजनीतिक दल तथा उम्मेदवारले ‘बस रिजर्भ’ नै गरेर ओसार्ने गरेका छन् । ट्राफिक प्रहरीका अनुसार विशेषगरी कोटेश्वर र कलंकी नाकामा काठमाडौं छाड्नेको घुइँचो

काठमाडौँ उपत्यकाबाट एक दिनमा ८३ हजार बढी यात्रु बाहिरिए

काठमाडौँ। पछिल्ला ५ दिनमा मात्रै करिब ३ लाखभन्दा बढी व्यक्तिले सडकमार्ग हुँदै उपत्यका छाडेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार बुधबार चुनावका लागि भोट खसाल्न जाने यात्रुको उच्च चाप थियो । बुधबार मात्रै ८३ हजार ६६० जनाले काठमाडौं उपत्यका छाडेका थिए । बुधबार ११ हजार २३३ सवारीले काठमाडौँ विभिन्न नाका हुँदै काठमाडौँ छाडेका थिए […]

११ अर्ब लगानी, ८३ हजार स्वरोजगार

युवा तथा साना व्यवसायी स्वरोजगार कोषले विगत १३ वर्षमा स्वरोजगारका कार्यक्रम सञ्चालन गर्न ११ अर्ब लगानी गरेको छ । कोषले स्थापनाको १३ वर्षमा विभिन्न स्वरोजगारमूलक कार्यक्रम सञ्चालन गर्न ११ अर्ब ९ करोड ४८ लाख ३५ हजार रुपैयाँ लगानी गरेको हो ।कोषले यो अवधिमा ८३ हजार युवालाई स्वरोजगार बनाएको जनाएको छ । यसमध्ये विपन्न वर्ग कर्जाअन्तर्गत […]

भारतमा थपियो ८३ हजार कोरोना संक्रमित, ८९५ जनाको मृत्यु

भारतमा दैनिक कोरोना संक्रमितको संख्या घट्दै गइरहेको छ। पछिल्लो २४ घण्टामा ८३ हजार ८७६ जनामा संक्रमण देखिएको छ। यस्तै, १ लाख ९९ हजार ५४ जना संक्रमण मुक्त हुँदा सक्रिय कोरोना संक्रमितको संख्या ११ लाख ८ हजार ९३८ पुगेको छ। संक्रमणका कारण थप ८९५ को मृत्यु भएको छ। हालसम्म ५ लाख…

देशभर सक्रिय संक्रिमतको संख्या ८३ हजार ९९९ पुग्यो

काठमाडौँ– नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ८३ हजार ९९९ पुगेको छ। पछिल्लो २४ घण्टामा ३ हजार ५४० संक्रमित थपिएसँगै नेपालमा सक्रिय संक्रमित ८४ हजार नजिक पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हेटौंडा आइपुग्यो ८३ हजार डोज खोप, भण्डारण गर्न पथलैया पठाइयो

हेटौंडा  :  नेपाल सरकारले चीनबाट ल्याएको ८३ हजार डोज खोप हेटौंडा आइपुगेको छ।  सरकारले चीनबाट शुक्रबार ल्याएको ८ लाख डोज खोपमध्ये ८३ हजार दुईसय डोज शनिबार बिहान हेटौंडा आइपुगेको हो।बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख वसन्त अधिकारीले शनिबार बिहान ३ बजे केन्द्र सरकारले पठाएको खोप हेटौंडा आइपुगेको जानकारी दिए। उनले खोपको मात्रा धेरै भएकोले हेटौंडामा राख्ने स्थान नहुँदा २ नम्वर प्रदेशको चिस्यान केन्द्रमा पठाइएको बताए। &ls

नेपालमा ८३ हजार ५८० जना कोरोना भाइरसकासंक्रिय संक्रमित

काठमाडौं। नेपालमा आझै ८३ हजार ५८० जना कोरोना भाइरसका संक्रिय संक्रमित रहेका छन्। हाल सम्म संक्रमित ६ लाख ४ हजार ३९६ जनामध्ये ५ लाख २० हजार ८१६ जना निको भएका छन्। नेपालमा हालसम्म ८ हजार ३०५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। नेपालमा ३१ लाख ९८ हजार ७०२ जनाको कोरोना संक्रमण परीक्षण गरिएको छ।

बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८३ हजार नाघ्यो

लण्डन । बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८३ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा थप एक हजार २४३ जना कोरोना संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ । उक्त मृतक संख्या बेलायतमा कोरोनाको महामारी शुरु भएयताको दोस्रो सबैभन्दा बढी हो ।  यसघि गत शुक्रबार अहिलेसम्मकै सबैभन्दा बढी एक हजार ३२५ जनाको मृत्यु भएको थियो ।  एकैदिनमा धेरै मृत्यु भएको यो नै सबैभन्दा बढी संख्या हो ।  यसघि कोरोना संक्रमणको पहिलो लहरको बेला गत अप्र