अक्सिमिटर कालोबजारी गरेको आरोपमा काठमाडौंबाट ७ जना पक्राउ

 शरीरको पल्स र अक्सिजनको मात्रा ताप्न प्रयोग हुने अक्सिमिटरको कालोबजारीमा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले महामारीको मौकामा कालोबजारी गर्नेहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बल्खु स्थित बायोप्लस फर्माका संचालक शिखर श्रेष्ठ र थापाथली स्थित नानोटेक फर्माका संचालक शेषकान्त अधिकारी सहित ७ जना छन् ।बाजुरा घर भएका थुमराज उपाध्याय, सुनसरी घर भएका पुष्कर घिमिरे, विराटनगरका विशाल आचार्य, सिन्धुलीका सन्तोष भण्डारी र भारतिय नागरिक जगदीश प्रसाद रानास

सम्बन्धित सामग्री

अक्सिमिटरको कालोबजारी गर्ने ७ जना पक्राउ

काठमाडौं, २९ बैशाख । अक्सिमिटरको कालोबजारी गरेको अभियोगमा ७ जना पक्राउ परेका छन् । शरीरको पल्स र अक्सिजनको मात्रा नाप्नको लागि प्रयोग हुने अक्सिमिटरको कालोबजारी गरेको अभियोगमा ७ सय ६५ थान अक्सिमिटर सहित ७ जनालाई काठमाडौंका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा बल्खु बस्ने सिन्धुली कमलामाई नगरपालिका–४ घर भएका बायोप्लस फर्मा कुलेश्वरका […]

७ सय पर्ने अक्सिमिटर २२ सयमा बिक्री, ७ जना पक्राउ

महानगरीय प्रहरी अपराध महाशाखाकाे  टाेलीले उपत्यकाका विभिन्न ठाउँबाट ७ सय पर्ने अक्सिमिटरलाई कालोबजारी गरी २२ सयमा बेचेको आरोपमा ७ जनालाई पक्राउ गरेको हो।