खाद्य प्रणालीमा जलवायु परिवर्तनका दुष्प्रभाव रोक्न र जनताको खाद्य अधिकार सुनिश्चितताका लागि दीर्घकालीन नीति तथा कार्यक्रमको माग गर्दै काठमाडौंमा जलवायु तथा खाद्य अधिकार अभियन्ताहरूले शान्तिपूर्ण प्रदर्शन गरेका छन् ।अविरल वर्षाका कारण आएको विनाशकारी बाढी, पहिरो र त्यसले कृषि क्षेत्रमा गरेको अर्बौंको क्षतिको पूर्तिका लागि नेपाल जस्ता अतिकम विकसित राष्ट्रको आवाज...