कसको योजनामा लुटिएको थियो सामाखुसीबाट ३० तोला सुन ? किन छोडियो पक्राउ परेका अभियुक्त ?

पीडितका अनुसार लुटपाटलगत्तै योजनाकार सुर्खेतका दीपक नेपालीलाई नयाँ बसपार्क प्रहरी प्रभागले पक्राउ गरे पनि महानगरीय प्रहरी वृत्त महाराजगञ्जले राति नै छोडेको खुलेको छ ।

सम्बन्धित सामग्री

भारतबाट जुत्ताभित्र ३० तोला सुन लुकाएर ल्याउने पक्राउ

झापा : झापाको काँकडभिट्टामा ३० तोला सुनसहित एक युवक पक्राउ परेका छन्। सुनसहित पक्राउ पर्नेमा कैलाली जिल्ला जानकी गाउँपालिका-५ घर भई हाल झापाको दमक नगरपालिका २ निवासी ३३ वर्षीय धिरेन्द्रप्रसाद जैसी रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए।मेचीनगर-६ काँकडभिट्टा स्थित मेची पुलनजिकै लागुऔषध ब्युरो र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले विशेष सूचनाको आधारमा जैसीलाई सुनसहित पक्राउ गरेको हो। भारतबाट नेपालतर्फ आइरहेका जैसीमाथि शंका लागेर प्रहरीले खोजतलास गर्दा उनले लगाएको

‘लुटेरा’ पक्रेर डिएसपीलाई बुझाउने सई नियन्त्रणमा

काठमाडौं । काठमाडौंको सामाखुसीमा भएको सुन लुटपाटमा संलग्न भनिएका आरोपीलाई पक्राउ गर्ने प्रहरी नायव निरीक्षक (सई)लाई पक्राउ गरिएको छ । सई नवराज इटनीलाई पक्रेर टेकुस्थित महानगरीय प्रहरी परिसर काठमाडौंमा राखिएको छ ।पुस १० मा दोलखाका संयोग कार्की र सुवास तिमिल्सिनासहित ५ जनासँग सुन किन्ने ग्राहक बनेर दिपक नेपालीको समूहले सुन लुटेको दावी गरिएको छ । सुर्खेत घर भएका दिपकलाई घटना भएकै दिन महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कमा कार्यरत ईटनीले पक्रेका थिए ।३० तोला सुन लुटपाटमा संलग्न आरोपीलाई महानगरीय प्रह

फलोअप : ३० तोला सुन प्रकरण, समिति गठन तर पीडित बेपत्ता

१० पुसमा सामाखुशीको अल नेपाल अस्पताल नजिकबाट दोलखाका संयोग कार्की र सुवास तिमल्सिनाले आफ्नो साथबाट ३० तोला बराबरको सुनको ६ वटा ब्रास्लेट लुटिएको बताएका थिए

सामाखुशी लुटपाट प्रकरणमा प्रहरी भूमिकाबारे छानविन गर्न समिति बन्यो

२७ पुस, काठमाडौं । सामाखुशीबाट १० पुसमा लुटिएको दाबी गरिएको ३० तोला सुन प्रकरणमा प्रहरीको भूमिकामाथि छानविन गर्न समिति बनेको छ । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले प्रहरी उपरीक्षक (एसपी) भोलाराज रावलको नेतृत्वमा तीन सदस्यीय समिति …

विवादमा मुछिए महाराजगञ्जका डिएसपी खड्का

काठमाडौं । महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी रोशन खड्का विवादमा तानिएका छन् । ६ ओटा सुनको ब्रासलेट लुटपाटमा संलग्न समूहलाई छाडेर खड्काले घट्ना गुपचुप राखेको घटनामा काठमाडौं प्रहरीले उनिमाथि छानविन शुरु गरेको छ । पुस १० मा सामाखुसीबाट दोलाखाका संयोग कार्की र सुवास तिमिल्सिनासहित ५ जनाले बेच्न खोजेको ३० तोला सुन लुटिएको थियो । लुटका योजनाकार मध्येका सुर्खेतका दीपक नेपालीलाई नयाँ बसपार्क प्रहरीले पक्रेर महानगरीय प्रहरी वृत्त महराजगञ्जमा बुझाएको थियो । तर, खड्काले नेपालीमाथि अनुसन्धान न

यी हुन् ६० तोलासम्म सुन भएका धनी १० मन्त्री - Naya Patrika

१. पर्यटनमन्त्री रवीन्द्र अधिकारी : ६० तोला २. भौतिक योजनामन्त्री रघुवीर महासेठ : ५२ तोला ३. खेलकुदमन्त्री जगतबहादुर सुनार : ५० तोला ४. कानुनमन्त्री शेरबहादुर तामाङ : ३० तोला...पूरा पढ्नुहोस् »

कानूनमन्त्रीसँग ३० तोला सुन र ७० लाख ऋण

कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङसँग काठमाडौँ, पुरानो बानेश्वरमा छ आना दुई पैसामा बनेको एउटा घर र पत्नी उषाकला राईका नाममा काठमाडौँ, गोकर्णेश्वर नगरपालिका–८ मा तीन आना तीन पैसा दुई दाम जग्गा छ।