शिक्षक सेवा आयोगलाई शिक्षामन्त्रीले दबाब दिएको भन्‍दै कांग्रेसको विरोध

९ चैत, काठमाडौँ । शिक्षक सेवा आयोगमा पदाधिकारी नियुक्ति सिफारिसलाई परिवर्तन गर्न शिक्षामन्त्रीले समितिका अध्‍यक्ष तथा सदस्‍यलाई  पटक-पटक दबाब दिएको भन्‍दै नेपाली कांग्रेसले गम्भीर आपत्ति जनाएको छ। कांग्रेस शिक्षा विभागका सचिव डा.कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको …

सम्बन्धित सामग्री

४३५ माध्यमिक शिक्षक माग गर्दै शिक्षक सेवा आयोग

७ पुस, काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तहमा ४३५ शिक्षक माग गर्दैछ । यसको विज्ञापन आइतबार गोरखापत्रमा प्रकाशन हुने आयोगले जनाएको छ । उक्त पदमा दरखास्त दिन चाहनेका लागि आइतबार विहान १० बजेदेखि नै अनलाइन फारम भर्न सकिने व्यवस्था गर्ने आयोग स्रोतले जनाएको छ । शिक्षकको विज्ञापन गत वर्ष जस्तै प्रदेशगत रुपमा माग गर्ने […]

शिक्षक सेवा आयोग प्रावि तहको परीक्षा मिति सर्‍यो

काठमाडौं– शिक्षक सेवा आयोग प्रावि तह दोस्रो पत्रको परीक्षा मिति परिवर्तन गरिएको छ। असोज ६ गतेका लागि तय भएको परीक्षाको मिति परिवर्तन गरिएको शिक्षक सेवा आयोगले जनाएको छ। लोकसेवा आयोगको खरिदार पदको परीक्षासँग मिति जुधेकाले मिति परिवर्तन गर्नुपरेको आयोगले जारी गरेको सूचनामा उल्लेख छ। अर्को परीक्षा असोज १३ गते शनिबार तोकिएकै स्थान र समयमा सञ्चालन […]

मावि शिक्षकको परीक्षा तोकिएको समयमा नै हुन्छ : शिक्षक सेवा आयोग

८ चैत, काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको परीक्षा गराउने अन्तिम तयारी भइरहेको जनाएको छ । आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले बजेट अभावको कारण परीक्षा सञ्चालनमा समस्या आउने नदेखिएको बताए । उनले भने, ‘हामीलाई बजेट अभाव हो तर अहिलेसम्मको स्थितिमा परीक्षा सञ्चालन गर्न समस्या होला जस्तो लागेको छैन ।’ उनको […]

शिक्षक सेवा आयोग : यी जिल्लाका शिक्षकको बढुवा

शिक्षक सेवा आयोग, गण्डकी प्रदेशले शिक्षकहरुको बढुवाको सूचना प्रकाशित गरेको छ । बढुवा सिफारिस समितिको सचिवालय, शिक्षा विकास निर्देशनालय, गण्डकीको विभिन्न मितिको निर्णयानुसार बढुवाका लागि निवेदन पर्न आएका उम्मेदवारहरू मध्ये सबैभन्दा बढी अङ्क प्राप्त गर्ने उम्मेदवारलाई बढुवा गरेको हो । प्रदेश बढुवा समितिले गरेका बढुवा उपर चित्त नबुझेमा सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र उजुरी दिन सकिने सूचनामा उल्लेख छ ।

कार्यसम्पादन मूल्यांकनको आधारमा विभिन्न तहमा बढुवा सिफारिस

२७ जेठ, काठमाडौं। शिक्षक सेवा आयोग बढुवा सिफारिस समितिको सचिवालय शिक्षा विकास निर्देशनालय, धनकुटाले कार्यसम्पादन मूल्यांकनका आधारमा शिक्षक बढुवाका लागि सिफारिस गरेको छ । निर्देशनालयले शिक्षक सेवा आयोग नियमावली २०५७ (सशोधन सहित) बमोजिम सबैभन्दा बढी अङ्क प्राप्त गर्ने शिक्षकलाई बढुवाको लागि सिफारिस गरेको जनाएको छ । प्रदेश एकका विभिन्न जिल्ला, तह, श्रेणी र विज्ञापन अनुसारका […]

शिक्षामन्त्रीले भने शिक्षक सेवा आयोग शिक्षकमैत्री हुनुप-यो

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक सेवा आयोग शिक्षक मैत्री हुनपर्ने बताए । शिक्षक सेवा आयोगको २३औं स्थापना दिवसलाई सम्बोधन गर्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् ।शिक्षकहरूको अधिकार राज्यले परिपूर्ति गर्दै गइरहेको बताउँदै मन्त्री पौडेलले कतव्र्य निर्वाहमा कुनै कसर बाँकी नराख्न आग्रह गरे ।“शिक्षक, व्यवस्थापन समिति, अभिभावक बढी राजनीतिज्ञ हुँदा सार्वजनिक शिक्षा नसुध्रेको म्यासेज […]

शिक्षक सेवा आयोगको ११ औं संशोधन स्वीकृत

मन्त्रिपरिषद बैठकले शिक्षक सेवा आयोग ११ औ संशोधन स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो । साथै जमलमा रहेको सरकारी जग्गामा पुस्तकालय बनाउने निर्णय पनि बैठकले गरेको छ ।

विज्ञापन खोल्ने तयारीमा शिक्षक सेवा आयोग

काठमाडौं, असोज १७ । शिक्षकको रिक्त दरबन्दीमा खुला विज्ञापन गर्ने तयारी गरिरहँदा मुख्य तीन विषयमा शिक्षक दरबन्दी न्यून देखिएको छ । शिक्षा तथा मानवस्रोत विकास केन्द्रले शिक्षक सेवा आयोगलाई पठाएको रिक्त दरबन्दीअनुसार विज्ञान, अंग्रेजी र नेपाली विषयमा देशभर धेरै शिक्षक अभाव भएको उल्लेख गरिएको छ । केन्द्रले २०७८ चैत मसान्तसम्म रिक्त हुने शिक्षकको पदपूर्तिको विवरणसहित […]

नयाँ पाठ्यक्रम बनाउँदै शिक्षक सेवा आयोग, कार्यतालिका बनाएर काम गर्ने

२ भदौ, काठमाडौं । शिक्षक सेवा आयोगले वार्षिक कार्यतालिका बनाएर काम शुरु गर्ने तयारी गरेको जनाएको छ । आयोगले ल्याउने उक्त कार्यतालिका अनुसार शिक्षण अध्यापन अनुमति पत्र, बढुवा सिफारिस रिक्त दरबन्दी पूर्तिका लागि काम गर्ने गरी ल्याउन लागेको आयोगका प्रवक्ता सुदर्शन मरहट्ठाले जानकारी दिए । उनले भने, ‘हामीले गर्ने कामको कार्यतालिका (क्यालेन्डर) बनाइरहेका छौं । […]

विद्यार्थी आन्दोलनसामु झुक्यो शिक्षक सेवा आयोग, परीक्षा स्थगित :: Pahilopost.com

काठमाडौंः चैत २३ गते हुने भनिएको अस्थायी शिक्षक परीक्षा स्थगित भएको छ। विद्यार्थीहरूको आन्दोलनसामु शिक्षक सेवा आयोग झुकेको हो।  शुक्रवार बिहानै देखि विद्यार्थीहरूले परीक्षा स्थगित गर्न माग गर्दै आन्दोलित भएका थिए। परीक्षा सञ्चालन गर्दा नियमित पठन पाठन प्रभावित हुन सक्ने भन्दै शिक्षक सेवा आयोग सानोठिमी भक्तपुरले परीक्षा स्थगित भएको