शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक सेवा आयोग शिक्षक मैत्री हुनपर्ने बताए । शिक्षक सेवा आयोगको २३औं स्थापना दिवसलाई सम्बोधन गर्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् ।शिक्षकहरूको अधिकार राज्यले परिपूर्ति गर्दै गइरहेको बताउँदै मन्त्री पौडेलले कतव्र्य निर्वाहमा कुनै कसर बाँकी नराख्न आग्रह गरे ।“शिक्षक, व्यवस्थापन समिति, अभिभावक बढी राजनीतिज्ञ हुँदा सार्वजनिक शिक्षा नसुध्रेको म्यासेज […]