काठमाडौं – आन्तरिक पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्डले रणनीतिक कार्ययोजना निर्माण गर्ने तयारी गरेको छ । बोर्डअन्तर्गत जीविकोपार्जन पुनःउत्थानका लागि दीगो पर्यटन परियोजना (एसटीएलआरपी) ले पर्यटन प्रवर्द्धनको योजना निमार्णका लागिे विज्ञ सरोकारवालासँग छलछफल समेत सुरु गरेको छ । सोमबार एक विज्ञप्ती जारी गर्दै बोर्डले तयारी स्वरुप विभिन्न प्रादेशिक मन्त्रालय, नगरपालिका तथा पर्यटनसँग सम्बन्धित निकायबीच […]