जलस्रोत ऐनको मस्यौदा संसदमा पेश गर्ने सरकारकाे तयारी

काठमाडौं । सरकारले जलस्रोत ऐनको मस्यौदालाई संसदमा पेश गर्ने तयारी गरेको ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले बताउनु भएकाे छ । उहाँले राष्ट्रिय जलस्रोत नीति–२०७७ कार्यान्वयन गर्नका लागि आवश्यक मस्यौदा संसदमा पेश गर्ने तयारी गरिएको बताउनुभएको हो । मन्त्री भुसालले जलस्रोत क्षेत्रको अपेक्षित उपलब्धिको रुपमा दर्ज गरिएको एकीकृत नदी बेसिन योजना पनि सम्पन्न हुने क्रममा […]