प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै प्रहरी अधिकारी पुगे सर्वोच्च

नेपाल प्रहरीमा रहेको ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै प्रहरी अधिकारीहरू सर्वोच्च अदालत पुगेका छन् । बुधबार २१ जना प्रहरी अधिकारीले सर्वोच्चमा सो व्यवस्था हटाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् । ३० वर्षे सेवा अवधि व्यवस्थाका कारण यही १५ भदौमा सेवानिवृत्त हुन लागेका अधिकारीसहितले सर्वोच्चमा रिट...

सम्बन्धित सामग्री

३० वर्षे सेवा अवधि हटाउन माग गर्दै सर्वोच्चमा दायर रिट फिर्ता

९ असोज, काठमाडौं । नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै दायर भएको रिट निवेदकहरुले फिर्ता लिएका छन् । रिट निवेदक मध्येका एक गोविन्द पन्थीले निवेदन फिर्ता लिन भन्दै सर्वोच्चमा निवेदन दिएका थिए । …

प्रहरीमा ३० वर्षे सेवा अवधि नै कायम

नेपाल प्रहरीका २१ अधिकृतले ३० वर्षे सेवा अवधिबाट आफूहरूलाई अवकाशमा नपठाउन माग गर्दै दायर गरेको रिटको पक्षमा जारी अन्तरिम आदेश खारेज भएको छ । सर्वोच्च अदालतले रिटको पक्षमा यही भदौ ६ मा दिएको अन्तरिम आदेश शुक्रबार न्यायाधीशद्वय सारंगा सुवेदी र विनोद शर्माको इजलासले खारेज गरेको हो । यससँगै प्रहरीमा ३० वर्षे सेवा अवधि नै कायम भएको छ ।

३० वर्षे सेवा अवधि विवाद : सरकारको निवेदनमा भोलि सुनुवाइ हुने

१३ भदौ, काठमाडौं । प्रहरीको ३० वर्षे सेवा अवधि विवादमा सरकारले दिएको अन्तरिम आदेश खारेजी माग गरेको निवेदनमा शुक्रबार सुनुवाइ हुने भएको छ । बिहीबार न्यायाधीश डा. नहकुल सुवेदी र विनोद शर्माको इजलासले उक्त विषयमा शीघ्र …

सशस्त्र प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउने मागसहित परेको रिटमा कारण देखाउ आदेश

सर्वोच्च अदालतले ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै सशस्त्र प्रहरीका १२ अधिकृतहरूले हालेको रिटमा कारण देखाउ आदेश जारी गरेको छ ।

प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउन माग गरिएको दायर रिटमा सुनुवाइ जारी

सर्वोच्च अदालतमा प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै दायर भएको रिटमा सुनुवाइ जारी छ ।

प्रहरीको ३० वर्षे सेवा अवधि हटाउने रिट न्यायाधीश फुयालको इजलासमा

६ भदौ, काठमाडौं । नेपाल प्रहरीमा कायम रहेको ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै दायर भएको रिट सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा पेशी तोकिएको छ । न्यायाधीश फुयालको इजलासमा (ख) नम्बरमै पेशी परेको छ …

प्रहरीको ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै सर्वोच्चमा रिट

५ भदौ, काठमाडौं। नेपाल प्रहरीमा कायम रहेको ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै २१ प्रहरी अधिकारीले सर्वोच्च अदालतमा रिट दिएका छन् । बुधबार प्रहरीका वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठसहित २१ जना प्रहरी अधिकारीले सर्वोच्च अदालतमा रिट …

सशक्त गुप्तचरी निर्माण गर्न ३० वर्षे सेवा अवधि

काठमाडौँ । नेपालको गुप्तचरी निकाय राष्ट्रिय अनुसन्धान विभागमा ३० वर्षे सेवा अवधि लागू गर्नुपर्ने माग उठेको छ ।  पुराना छड्के प्रणाली तथा राजनीतिक प्रभावमा सेवा प्रवेश गरेका न्यून व्यवसायीक सीप क्षमता भएकाहरूलाई निवृत्त भई लोक सेवाबाट नयाँ कर्मचारी आउँदा काममा प्रभावकारिता बढ्ने भएकोले पनि ३० वर्षे सेवा अवधि लागू गरिनु पर्ने प्रशासन गुप्तचरी स्रोतले बतायो […]