३० वर्षे सेवा अवधि हटाउन माग गर्दै सर्वोच्चमा दायर रिट फिर्ता
९ असोज, काठमाडौं । नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै दायर भएको रिट निवेदकहरुले फिर्ता लिएका छन् ।
रिट निवेदक मध्येका एक गोविन्द पन्थीले निवेदन फिर्ता लिन भन्दै सर्वोच्चमा निवेदन दिएका थिए । …
काठमाडौं । नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि नै कायम हुने भएको छ । ३० वर्षे सेवा अवधि विवादमा सर्वोच्च अदालतले यसअघि जारी गरेको अन्तरिम आदेश खारेज गरेसँगै ३० वर्षे सेवा अवधि कायम भएको हो । न्यायाधीशद्वय शारंगा सुवेदी र विनोद शर्माको संयुक्त इजलासले सरकारको भ्याटेकमा मागबमोजिम हुने आदेश दिएको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइकेलले […]
१४ भदौ, काठमाडौं । नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि कार्यान्वयन नगर्न यसअघि दिएको अन्तरिम आदेश सर्वोच्च अदालतले शुक्रबार खारेज गरेको छ ।
६ भदौमा न्यायाधीश हरि फुयालको इजलासले ३० वर्षे सेवा अवधि कार्यान्वयन नगर्न दिएको …
प्रहरीमा ३० वर्षे सेवा अवधि किन विवादमा परिरहन्छ ?
राज्य सत्ता सञ्चालनमा रहनेहरूको ‘रुचि’को हिसाब–किताबअनुसार वेलावेलामा प्रहरीको सेवा अवधि घटबढ हुँदै आएको छ । कुनै समय प्रहरीमा राजनीतिक नेतृत्वको एकप्रकारको तजबिजीमा ३०, ३२...
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले प्रहरीमा ३० वर्षे सेवा अवधिको प्रावधान हटाउनुपर्ने बताएका छन् । आइतबार प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमणपछि निर्देशनका क्रममा उनले अधिकांशलाई हित हुने गरी सेवा अवधि हटाउनुपर्ने...
२७ मंसिर, काठमाडौं । नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउन अर्थ मन्त्रालयले सैद्धान्तिक सहमति दिएको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रहरीमा रहेको ३० वर्षे प्रावधानको साटो ५८ वर्षको उमेर र पदावधिको हद लागू गर्ने गरी सैद्धान्तिक सहमति दिएको अनलाइनखबरलाई बताए । ‘मैले गृहमन्त्री हुँदैबाट प्रहरीमा ३० वर्षे सेवा अवधि हट्नुपर्छ भन्दै आएको हुँ’, शर्माले […]
नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउने प्रस्तावमा अर्थ मन्त्रालयले सहमति दिएको छ । गृह मन्त्रालयले सेवा अवधि हटाउने प्रस्ताव अर्थमा पठाएको थियो । सो प्रस्तावमा ‘सर्त’ सहित सहमति प्रदान गरिएको अर्थ मन्त्रालयका एक जना उच्च अधिकारीले रातोपाटीलाई बताए ।प्रहरी महानिरीक्षक (आईजीपी) अहिले ३ वटा अवस्था पुरा गरेपछि अवकाशमा जाने कानुनी व्यवस्था छ । ३० वर्ष सेवा अवधि, ५८ वर्षको उमेर हद र आईजीपी भएपछिको चार वर्ष कार्यकाल पुरा गरेर । तर, सरकारले अहिले ३० वर्षे सेवा अवधि हटाएर उमेर हद मात्रै लाग
काठमाडौँ । नेपालको गुप्तचरी निकाय राष्ट्रिय अनुसन्धान विभागमा ३० वर्षे सेवा अवधि लागू गर्नुपर्ने माग उठेको छ । पुराना छड्के प्रणाली तथा राजनीतिक प्रभावमा सेवा प्रवेश गरेका न्यून व्यवसायीक सीप क्षमता भएकाहरूलाई निवृत्त भई लोक सेवाबाट नयाँ कर्मचारी आउँदा काममा प्रभावकारिता बढ्ने भएकोले पनि ३० वर्षे सेवा अवधि लागू गरिनु पर्ने प्रशासन गुप्तचरी स्रोतले बतायो […]
नेपाल राष्ट्र बैंक, सञ्चालक समितिको बैठकले कर्मचारीको ३० वर्षे सेवा अवधि हटाउने निर्णय गरेको छ । राष्ट्र बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले कर्मचारीको ३० वर्षे सेवा अवधि हटाउने निर्णय गरेको र यस विषयमा सुझाव लिन फाइल लोकसेवा आयोगमा पठाएको छ ।