७ चैत, पोखरा । कास्कीको मादी गाउँपालिका–१ सिक्लेसमा भेटिएको शव रामलाल तामाङको भएको खुलेको छ । सिन्धुपाल्चोक जुगल गाउँपालिका–३ गुम्बाका तामाङको हत्या भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । हत्यामा संलग्न रहेको आरोपमा रामलालकी श्रीमती सहित चार जना पक्राउ परेका छन् । सिक्लेस गाउँबाट दक्षिण पाखोमा चैत ३ गते एक पुरुषको शव भेटिएको थियो । मादीमा […]