RajdhaniDaily.com | धनगढी । नापी कार्यालय, कैलालीमा विज्ञापन नगरेरै २० जना कर्मचारी करार सेवाबाट भर्ना गरिएको छ । सो कार्यालयले सूचनासमेत सार्वजनिक नगरेरै कर्मचारी भर्ना -
सिरहा । सिरहाको मिर्चैया नगरपालिकास्थित विशेष नापी कार्यालय कार्यालय सहयोगीको भरमा चलिरहेको छ । कार्यालय प्रमुखसहित प्रशासनिक काम गर्ने कर्मचारी नहुँदा कार्यालय सहयोगीको भरमा सञ्चालन भएको पाइएको हो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण कित्ता नापी महाशाखा विशेष नापी कार्यालय मिर्चैयामा कर्मचारी नहुँदा सेवा...
सिरहा । सिरहाको मिर्चैया नगरपालिकास्थित विशेष नापी कार्यालय कार्यालय सहयोगीको भरमा चलिरहेको छ । कार्यालय प्रमुखसहित प्रशासनिक काम गर्ने कर्मचारी नहुँदा कार्यालय सहयोगीको भरमा सञ्चालन भएको पाइएको हो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण कित्ता नापी महाशाखा विशेष नापी कार्यालय मिर्चैयामा कर्मचारी नहुँदा सेवा...
नेपालगञ्ज – बाँकेको कोहलपुरमा मालपोत र नापी कार्यालय स्थापना गरिएको छ। दुई कार्यालयको आइतबार भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले उद्घाटन गरिन्। कोहलपुर नगरपालिका, राप्तीसोनारी र वैजनाथ गाउँपालिकाका जनतालाई सेवा दिनका लागि कोहलपुरमा मालपोत र नापी कार्यालय स्थापना गरिएको हो। नगर विकास समितिको भवनमा मालपोत र नापी कार्यालय उद्घाटन गरिएको छ। उद्घाटन […]
बागलुङ : बागलुङमा सरकारी कार्यालयका कर्मचारीहरुको मनपरी चल्ने गरेको पाइएको छ। उनीहरु हाकिमलाई समेत टेर्दैनन्। कार्यालय आउने जाने समय त झन् अझ गज्जबको छ।उनीहरु जति बेला कार्यालय आए पनि हुन्छ। सोमबार बिहान साढे १० बजे नापी कार्यालय बागलुङमा पुग्दा धेरै कर्मचारीका कार्यकक्ष खाली थिए। कार्यालयमा उपस्थित भएका कर्मचारीहरु पनि काममा थिएनन्।केही कर्मचारी समयमै आउने तर केही भने प्रायः ढिला नै आउने गरेको बुझियो। ११ बज्नै लाग्दा आएकी प्राविधिक फाँटकी कर्मचारी रमिला शर्माले प्रतिक्रिया नै दिन मानिनन्।य
२२ चैत, काठमाडौं । नापी कार्यालय चाबहिलका २ कर्मचारीहरु एक लाख घुससहित लगनखेलबाट समातिएका छन् । नापी कार्यालय चाबहिलका सर्भेक्षक विनोद केसी र अमिन प्रकाशराज भट्टराई मंगलबार साझ अख्तियारको टोलीले लगनखेलको सडकबाटै गिरफ्तार गरेको हो । अख्तियार श्रोतले दिएको जानकारी अनुसार बूढानीलकण्ठ नगरपालिकाको वडा नम्बर ३मा रहेको १२ आना जग्गा हाल साविक गर्नका लागि भन्दै […]
नापी कार्यालय चावहिलका दुई कर्मचारी एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । सर्भेक्षक विनोद केसी र अमिन प्रकाशराज भट्टलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मंगलबार पक्राउ गरेको हो ।
उनीहरुले...