वैशाखसम्म सबै नेपालीले खोप पाउँछन् : राज्यमन्त्री श्रेष्ठ

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आगामी वैशाखसम्म सतप्रतिशत नेपालीले खोप पाउने बताएका छन्। चितवनको भरतपुरस्थित बी.पी. कोईराला मेमोरियल क्यान्सर अस्पतालको २२औँ वार्षीकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले यस्तो बताएका हुन्। ‘कात्तिक...

सम्बन्धित सामग्री

वैशाखसम्ममा सबैलाई कोभिड खोप : राज्यमन्त्री श्रेष्ठ

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आगामी वैशाख मसान्तसम्ममा सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने बताएका छन् ।राज्यमन्त्री श्रेष्ठले सरकारले दशैंअघि नै ३३ प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने गरी काम गरिरहेको जानकारी दिए । विश्व मुटु दिवसको अवसर पारेर बुधबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले हाल दैनिक ३ लाख जनतालाई सो खोप लगाउने काम […]

वैशाख अन्त्यसम्म सबैले पूर्ण खोप पाउनेछन् : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले वैशाखको अन्त्यसम्ममा सबै जनताले कोभिडविरुद्धको पूर्ण खोप पाउने दाबी गरेका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले खोपलाई प्राथमिकतामा राखेको भन्दै दसैंसम्म ३३ प्रतिशत जनतालाई खोप लगाइसकिने बताए ।