काठमाडौं । जेलबाट भागेका कैदी चाेरीकाे आराेपमा पक्राउ परेका छन् । गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा केन्द्रीय कारागार जगन्नाथ देवलबाट फरार रहेका नुवाकोट बेलकोटगढी–९ का दीपक गजुरेललाई ठमेलबाट पक्राउ गरिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंले चोरीको १० लाख २३ हजार ५०० नगदसहित उनलाई पक्राउ गरकाे हाे । प्रहरीका अनुसार यही मंसिर २६ […]
इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरीक्षक राजीव गिरीका अनुसार घिमिरे दूध बिक्रीका लागि स्थानीय डेरीमा जाने क्रममा जंगली हात्तीको आक्रमणमा परेका थिए।
२७ मंसिर, काठमाडौं । स्टार फुटबलर अर्जेन्टिनाका लियोनल मेसी शनिबार बिहान भारतको कोलकाता पुगेका छन् । उनीसँगै फुटबलर लुइस सुआरेज र रोड्रिगो डी पाल पनि आएका छन् ।
मेसी जीओएटी इन्डिया टुर–२०२५ अख्न्तर्गत कोलकाता पुगेका हुन् …
काठमाडौँ। बेलायतको म्यानचेस्टर सहरमा काम लगाइदिने भन्दै ४८ जनालाई ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ पर्नेमाकाठमाडौं महानगरपालिका-२७ का ५१ वर्षीय अनुपकुमार सिंह र दोलखा मेलुङ गाउँपालिका-७ का ५१ वर्षीय लड्डुबहादुर श्रेष्ठ रहेका छन्। ललितपुर महालक्ष्मी नगरपालिका-४ बस्दै आएका सिंह र भक्तपुर मध्यपुर थिमी नगरपालिका-९ बस्दै आएका श्रेष्ठलई झापा […]