काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले मानव सभ्यताको विकास क्रममा कुकुर शुरुदेखि नै मानिसको साथीका रूपमा रहेको बताएका छन् । कुकुर तिहारको अवसरमा आइतबार आयोजित कार्यक्रममा उहाँले नेपालको विभिन्न जातजाति र आदिवासी समुदायका किंवदन्तीले कुकुर र मानवबीचको पुरानो सम्बन्ध उजागर गर्ने बताएका हुन् । उनले गुरुङ समुदायको कोला सोथारसँग जोडिएको किंवदन्ती […]