काठमाडौं । एमएडब्लू वृद्धिले नाडा अटो शो २०२४ मा बुकिङ लिएको नामी-बक्स कार बाटोको कारण दशैंमा नेपाल आउन सकेन । चीनबाट नेपाल आउने केरुङ र तातोपानी दुबै नाका बन्द हुँदा तिहारपछि मात्रै नामी नेपाल आयो । दशैं अगाडि ३० यूनिट मात्रै उपलब्ध भएको नामी इलेक्ट्रीक ह्याचव्याक तिहारपछि राम्रो संख्यामा आयात भइरहेको छ । अहिले कम्पनीले […]