सरकारले ४० माइक्रोनभन्दा पातालो प्लास्टिकको झोला प्रतिबन्ध कार्यन्वनमा कडाइ गर्ने तयारी गरिरहँदा प्लास्टिक झोला उत्पादक उद्योगीहरु भने विरोधमा उत्रिएका छन् । प्लास्टिक झोला उद्योगमा भएको करिब १० अर्ब लगानीको जोखिम रहेको भन्दै उनीहरुले कानुनी उपभारको बाटो खोज्ने बताएका छन् ।सरकारको निर्णयले उद्योगीहरुलाई मर्का परेको र लाखौं श्रमिकको रोजगारी खोसिन लागेको भन्दै उनीहरुले विरोध गरेको हुन् […]