महामारीको पहिलो लकडाउनमा रक्सी पार्टीमा उपस्थित भएको बोरिस जोनसनको स्वीकारोक्ति
बेलायतका राष्ट्रपति बोरिस जोनसनले कोरोना भाइरसको महामारी सुरु भएपछि बेलायतमा भएको पहिलो कडा लकडाउनका बेला रक्सी पार्टीमा सहभागी भएको स्वीकार गर्दै माफी मागेका छन् ।
बेलायतका प्रधानमन्त्री बोरिस जोनसन र चान्सलर ऋषि सुनकलाई कोभिड लकडाउनको समयमा पार्टी गरेको आरोपमा त्यहाँको महानगरीय प्रहरीले कारवाही स्वरुप जरिवाना तिराउने भएको छ ।
बेलायती प्रधानमन्त्री बोरिस जोनसन बुधवार त्यहाँको संसदमा आफ्नो बचाउ गर्न उभिँदै छन्। उनीमाथि कोभिड-१९ को पहिलो लकडाउनमा लकडाउनसम्बन्धी नियम उल्लंघन गरेको आरोप लागेको छ।
प्रधानमन्त्री जोनसनले पहिलो लकडाउनको समयमा प्रधानमन्त्री निवासमा 'ब्रिङ योर ओन बुज'पार्टी आयोजना गरेको कुरा बाहिरएपछि उनी माथि विपक्षी सांसदहरुले नियम उल्लंघन गरेको भन्दै राजिनामा मागिरहेका छन्।…
२७ पुस, काठमाडौं। पहिलो लकडाउनका बेला १ सयभन्दा बढी कर्मचारीलाई भोजका लागि निम्तो दिएको इमेल बाहिरिएपछि बेलायतका प्रधानमन्त्री बोरिस जोनसन थप तनावमा परेका छन् । बाहिरिएको एक इमेलमा डाउनिङ स्ट्रिटस्थित प्रधानमन्त्री कार्यालयका १ सयभन्दा बढी कर्मचारीलाई बेलायतमा पहिलो पटक भएको लकडाउनका बेला एक भोज (पार्टी) लागि आफै रक्सी लिएर आउन भनिएको छ । उक्त इमेल […]