बर्दिया । ठाकुरबाबा नगरपालिका–१ डुम्रेनी गाउँका कमल बुढाका परिवारहरु सोमबार दिउँसो आगनमा घाम ताप्दै बसेका थिए । त्यहीबेला आगनमै एक्कासी अजंगको जंगली हात्ती देखा पर्यो । घाम ताप्दै गरेका सबै जना चिच्याउँदै भागाभाग गरे । हात्तीले घरको पालीको खाँबो ढलायो । अनी सुढले घरको माथी राखेको धानको भकारीमा ढाल्यो । मज्जाले धान खायो । घर […]
The post बस्तीमा दिनदहाडै जंगली हात्ती, स्थानिय त्रसित appeared first on राजधानी राष्ट्रिय दैनिक.