२६ भदौ, काठमाडौं ।नेपाली कांग्रेसको प्रदेश कमिटीले पनि अफ्ताब आलमको नाम सिफारिस गर्ने तयारी गरेको छ । रौतहट निर्वाचन क्षेत्र नम्बर २ बाट उनको नाम सर्वसम्मत पठाएको थियो। क्षेत्र, जिल्ला हुँदै प्रदेश समितिमा आएको उनको नाम केन्द्रमा सिफारिस गर्न लागिएको मधेश प्रदेशका प्रचार विभाग प्रमुख नितिशकुमार गुप्ताले जानकारी दिए। प्रदेश समितिले कांग्रेस पूर्वकोषाध्यक्ष सीता देवी […]
भोजपुर : आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा (एमाले) भोजपुरले नाम सिफारिस गरेको छ। एमाले जिल्ला कमिटी भोजपुरको पूर्ण बैठकले एक प्रतिनिधिसभा र दुई प्रदेशसभा क्षेत्रका लागि एमाले भोजपुरले ३८ जनाको नाम सिफारिस गरेको हो। प्रतिनिधिसभा तर्फ प्रदेश १ का पूर्व मुख्यमन्त्री तथा एमाले स्थायी कमिटी सदस्य शेरधन राई र पूर्व पर्यटन मन्त्री तथा एमाले प्रदेश कमिटी सदस्य कृपासुर शेर्पाको नाम सिफारिस गरेको एमाले जिल्ला अध्यक्ष शरणकुमार राईले जानकारी द
नेपाली कांग्रेस बारा क्षेत्र ४ ‘ख’ले प्रदेशसभा सदस्य प्रत्यक्ष तर्फबाट कांग्रेस मधेस प्रदेश सह महामन्त्री जय नारायण प्रसाद यादवको नाम सिफारिस गरेको छ । बारा मा बसेको कांग्रेस जिल्ला कार्य समितीको बैठकले ४ ‘ख’मा यादवको नाम सिफारिस गरेको हो । जिल्लाबाट प्रदेश समितिमा पठाइएको उक्त सिफारिसलाई पार्टीको विधान बमोजिम प्रदेशले केन्द्रीय संसदीय समितिमा पठाउने छ ।
काभ्रेपलान्चोक क्षेत्र नं १ प्रदेश सभा (ख)मा ईश्वरी ओझाको नाम सिफारिस भएको छ।
ओझालाई प्रदेशसभा क्षेत्रीय कार्यसमितिले प्रत्यक्षतर्फ सिफारिस गरेको हो। उनी नेपाल प्रेस युनियनका पूर्वउपाध्यक्षसमेत हुन्।...
अगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि बागलुङमा नेकपा (एकीकृत समाजवादी)ले उम्मेदवाको नाम सिफारिस गरिएको छ । क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश अध्यक्ष रामजीप्रसाद शर्मा र केन्द्रीय सदस्य श्रीप्रसाद शर्माको नाम सिफारिस गरिएको छ । यस्तै क्षेत्र नम्बर १ प्रदेश (क) बाट लालबहादुर थापा र भरत पुरीलाई सिफारिस गरिएको छ । गठबन्धन भएको खण्डमा सङ्घ र प्रदेश सांसदमा सिफारिस गरेकामध्येबाटै मिलाउने गरी क्षेत्र नम्बर १ प्रदेश (ख)बाट अन्यको
यस्तै प्रदेश (ख) को प्रत्यक्ष तर्फ गयानन्द मण्डल, हरिलाल सिंह र सुकदेव सिंहको नाम सिफारिस गरेको क्षेत्रनम्बर ५ का पूर्व सभापति दिलिपकुमार पोखरेलले बताए। उनका अनुसार प्रदेशको समानुपातिक तर्फ भने प्रदेश (क) बाट ९ जना र प्रदेश (ख) बाट १९ जनाको नाम सिफारिस ...
इनरुवा, १६ भदौ । आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एकीकृत समाजवादी) सुनसरीले उम्मेदवारको नाम सिफारिस गरेको छ । सुनसरी निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभामा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईको नाम सिफारिस गरिएको छ । पार्टीको निर्देशनअनुसार सो क्षेत्रबाट मुख्यमन्त्री राईसहित लक्ष्मण चौधरी, पदमा सुब्बा र जीवन राईको नाम सिफारिस गरिएको […]
इनरुवा । आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एकीकृत समाजवादी) सुनसरीले उम्मेदवारको नाम सिफारिस गरेको छ । सुनसरी निर्वाचन क्षेत्र नं १ का बाट प्रतिनिधिसभामा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईको नाम सिफारिस गरिएको छ । पार्टीको निर्देशनअनुसार क्षेत्र नं १ बाट मुख्यमन्त्री राईसहित लक्ष्मण चौधरी, पदमा सुब्बा र जीवन राईको नाम सिफारिस गरिएको […]
विराटनगर । नेकपा (एमाले) इटहरी उपमहानगरपालिका कमिटीले मेयरमा ६ जनाको नाम सिफारिस गरेको छ । उम्मेदवारको टुङ्गो लगाउन बसेको बैठकमा सहमति नजुटेपछि ६ जनाको नाम सिफारिस गरेको हो । नगर कमिटीले मेयर द्वारिकलाल चौधरी र उपमेयर लक्ष्मी गौतमसहित ६ जनाको नाम सिफारिस गरेको हो । बैठकले नगरप्रमुख चौधरी, उपप्रमुख गौतम, प्रदेश सदस्य रामप्रसाद चौलागाई, उपमहानगर […]
कैलालीः नेपाल कम्युनिस्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीले माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि ९ जनाको नाम सिफारिस गरेको छ। एमालेका प्रदेश सचिव धर्मराज पाठकका अनुसार खुल्ला, महिला र दलित कोटाबाट गरेर ९ जनाको नाम सिफारिस गरिएको छ।
सबै समूहबाट ३/३ जनाको नाम सिफारिस गरिएको छ।
खुल्लाबाट अछामका कृष्णप्रसाद…