काठमाडौं । महोत्तरीमा सवारी दुर्घटना बढ्दै गएको छ । ट्राफिक प्रहरीले महोत्तरीमा कारबाही बढाए पनि दुर्घटनामा भने न्यूनीकरण आउन सकेको छैन । साउन यता मात्र १६ जनाको मृत्यु भएको छ भने ३ दर्जनभन्दा बढी दुर्घटना भएका छन् । जिल्लाको पूर्व–पश्चिम राजमार्ग, सम्सी सडक खण्ड र औरही–जलेश्वर सडक खण्डमा दुर्घटना बढी हुने गरेको जिल्ला ट्राफिक कार्यालय […]