नेपाल बैंकका कर्मचारी र ग्राहकलाई बीएण्डबी हस्पिटलले उपचारमा छुट दिने

नेपाल बैंक लिमिटेडका कर्मचारी र ग्राहकहरूलाई बीएण्डबी हस्पिटलले उपचार क्रममा विशेष छुट दिने भएको छ । उपचार गर्दा लाग्ने शुल्कमा विषेश छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको नेपाल बैंकले जानकारी दिएको छ ।बैंकका अनुसार सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीलाई अस्पतालका विविध सेवाहरूमा लाग्ने शुल्कमा १५ प्रतिशत छुट र बैंकको डेविट/क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग र क्यूआर कोर्डमार्फत मार्फत भुक्तानी गर्ने ग्राहकहरूलाई अस्पतालको विविध सेवाहरूमा १० प्रतिशत छुट हुने व्यवस्था गरिएको हो ।

सम्बन्धित सामग्री

एपोलो डायग्नोस्टिकले महालक्ष्मी विकास बैंकका ग्राहकलाई छुट दिने

काठमाडाैँ – महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई एपोलो डायग्नोस्टिक नेपालले स्वास्थ्य क्षेत्रमा छुट दिने भएको छ। बैंकले स्वास्थ्य क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ काठमाडौँको धुमबाराहीमा रहेको एपोलो डायग्नोस्टिक नेपालँग सम्झौता गरेको जनाएकाे छ। सम्झौतापश्चात बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुले एपोलो डायग्नोस्टिकबाट विभिन्न स्वास्थ्य सेवाहरुमा विशेष छुट प्राप्त […]

जुकोट रेस्टुरेन्टले सिटिजन्स बैंकका ग्राहकलाई छुट दिने

काठमाडौँ – काठमाडौँको जुकोट दरबार थकाली रेस्टुरेन्टले सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने भएको छ। आइतबार बैंक र रेस्टुरेन्ट बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो। बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले जुकोट दरबार थकाली रेस्टुरेन्ट एण्ड लाउन्जमा १५% सम्मको आकर्षक छुट पाउनेछन्। यस सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद […]

सिटिजन्स बैंकका ग्राहकलाई छुट

सिटिजन्स बैंक र द्वारिकाज् होटलबीच बैंकका ग्राहकलाई छुट दिने सम्बन्धमा सम्झौता भएको छ।

सिटिजन्स बैंकका ग्राहकलाई छुट

सिटिजन्स बैंक र नयाँबानेश्वरको सूर्या हेल्थ केयरबीच बैंकका ग्राहकलाई छुट दिने सम्बन्धमा सम्झौता भएको छ।...

सिटिजन्स बैंकका ग्राहकलाई मिडाट हस्पिटलमा छुट

सिटिजन्स बैंक र लगनखेलस्थित मिडाट हस्पिटलबीच बैंकका कार्डबाहक ग्राहकलाई छुट दिने सम्झौता भएको छ।...

सिटिजन्स बैंकका ग्राहकलाई मिडाट हस्पिटलमा छुट

सिटिजन्स बैंक र लगनखेलस्थित मिडाट हस्पिटलबीच बैंकका कार्डबाहक ग्राहकलाई छुट दिने सम्झौता भएको छ।...

वर्ल्डलिंकको इन्टरनेट जोड्ने कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशतसम्म छुट

कुमारी बैंक लिमिटेड र वर्ल्डलिंक कम्युनिकेसनबीच कुमारी बैंकका ग्राहकलाई वर्ल्डलिंकका सेवामा विशेष छुट दिने सम्झौता भएको छ।  यस सम्झौताअनुसार कुमारी बैंकका ग्राहकमध्ये वर्ल्डलिंकको वार्षिक सदस्यता रोज्ने ग्राहकले १५ प्रतिशतसम्म छुट पाउनेछन् भने त्रैमासिक सदस्यता छनौट गर्नेले ५ प्रतिशत छुट पाउनेछन्। यो छुट प्राप्त गर्न ग्राहकले आफ्नो कुमारी स्मार्ट मोबाइल बैंकिङ...

एनआईसी बैंकका ग्राहकलाई क्यान्सर सेन्टरमा छुट

एनआईसी एसिया बैंकका ग्राहकलाई काठमाडौं क्यान्सर सेन्टरमा छुट दिने सम्बन्धमा सम्झौता भएको छ।

मेगा बैंकका ग्राहकलाई आँखा उपचारमा छुट

मेगा बैंक नेपालका ग्राहकलाई कलंकीस्थित दृष्टि आई केयरले विशेष छुट दिने सम्झौता भएको छ । मेगा बैंक र दृष्टि आई केयर सिस्टमबीच बैंकका ग्राहकलाई आँखाको उपचारमा विशेष छुट र प्राथमिकता दिने सम्झौता भएको हो ।सम्झौताअनुसार बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकले दृष्टि आई केयरको ओपीडीमा २० प्रतिशत, शल्यक्रिया शुल्कमा १० प्रतिशत, शल्यक्रिया प्याकेजमा ५ […]

मेगा बैंकका ग्राहकलाई कान्तिपुर अस्पतालमा विशेष छुट

मेगा बैंक नेपालका ग्राहकलाई काठमाडौंको तीनकुनेमा रहेको कान्तिपुर अस्पतालले विशेष छुट दिने सहमति भएको छ ।मेगा बैंक नेपाल र कान्तिपुर अस्पतालबीच बैंकका ग्राहकलाई अस्पतालले स्वास्थ्य उपचारमा विशेष छुट र प्राथमिकता दिने सम्झौता भएको हो । सम्झौता अनुसार मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकले कान्तिपुर अस्पतालमा जनरल बेड, क्याबिन र ल्याबमा १५ प्रतिशतसम्म छुट […]