कुमारी बैंक लिमिटेड र वर्ल्डलिंक कम्युनिकेसनबीच कुमारी बैंकका ग्राहकलाई वर्ल्डलिंकका सेवामा विशेष छुट दिने सम्झौता भएको छ।
यस सम्झौताअनुसार कुमारी बैंकका ग्राहकमध्ये वर्ल्डलिंकको वार्षिक सदस्यता रोज्ने ग्राहकले १५ प्रतिशतसम्म छुट पाउनेछन् भने त्रैमासिक सदस्यता छनौट गर्नेले ५ प्रतिशत छुट पाउनेछन्।
यो छुट प्राप्त गर्न ग्राहकले आफ्नो कुमारी स्मार्ट मोबाइल बैंकिङ...