संघीयतापछिको सुदूरपश्चिम : चित्र, चरित्र र चाल्नुपर्ने चाल

राज्यको उत्पत्ति कमजोर वर्गको संरक्षण अनि लोककल्याणका लागि भएको मानिन्छ; सरकार, आमजनता र मुलुकको विकास, उन्नयन र समृद्धिका लागि । राज्यको शक्ति जनता, जनताको तागत राज्य, यसैले यी एकअर्काका सारथि । भगवान् रामले न्याय दिए, रामराज्य कहलियो । तर, धृतराष्टको भ्रष्ट मति र पुत्रमोहले हस्तिनापुरको शासन बिग्रियो— सारा राज्य तहसनहस भयो ।शासन र प्रशासन बिग्रे […]