मनिलानजिकै सयौँ घरमा आगलागी, बालबालिकासहित ८ जनाको मृत्यु

फिलिपिन्सको राजधानी मनिलानजिकै सयौँ घरमा आगलागी हुँदा ६ बालबालिकासहित ८ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । स्थानीय समयअनुसार सोमबार बिहान ५ बजे लागेको आगलागीमा ८० भन्दा बढी घर जलेका छन् । क्युजोन शहरकोे भीडयुक्त बस्तीमा रहेको घरको दोस्रो तल्लामा आगो लागेको थियो । आगलागीको कारण खुलेको छैन । आगो निभाउन करिब दुई घण्टा लागेको थियो । मृत्यु हुनेमध्ये ६ जना बालबालिका  छन् । ‘घरमा हल्का सामाग्री थियो । आगलागी हुँदा मानिसहरू स्तब्ध भए’, ग्रेग बिचायडाले भने । &

सम्बन्धित सामग्री

फिलिपिन्समा आगलागी हुँदा बालबालिकासहित ८ जनाको मृत्यु

एजेन्सी । फिलिपिन्सको राजधानी मनिलानजिकै सयौँ घरमा आगलागी हुँदा ६ बालबालिकासहित ८ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । स्थानीय समयअनुसार सोमबार बिहान ५ बजे लागेको आगलागीमा ८० भन्दा बढी घर जलेका छन् । क्युजोन शहरकोे भीडयुक्त बस्तीमा रहेको घरको दोस्रो तल्लामा आगो लागेको थियो । आगलागीको कारण खुलेको छैन । आगो निभाउन करिब […]

फिलिपिन्समा आगलागीबाट ८ जनाको मृत्यु

फिलिपिन्सको राजधानी मनिलामा एक घरमा आगलागी हुँदा ६ बालबालिका सहित ८ जनाको मृत्यु भएको छ। स्थानीय समय अनुसार बिहान ५ बजे लागेको आगोले ८० घर जलाएको त्यहाँका सञ्चार माध्यमले जनाएका छन्। फिलिपिन्सको एक विश्वविद्यालयको दोस्रो तलाबाट आगो लागेको र आगलागीको कारण थाहा हुन नसकेको बताईको छ। आगलागी २ घण्टामा नियन्त्रणमा आएको त्यहाँको प्रहरीलाई उद्धित गर्दै […]