ठूला आयोजनाको लागि विकास प्राधिकरण

ठूला आयोजनाहरुको कार्यान्वयन पक्ष फितलो भएको निष्कर्ष निकाल्दै सरकारले ५ अर्ब रुपैयाँभन्दा बढी लागतका आयोजनाको कार्यान्वयनका लागि छुट्टै संरचना बनाउने भएको तयारी गरेको छ ।हरेक वर्ष विकास खर्च कमजोर देखिएपछि पुनर्निर्माण प्राधिकरणकै स्वरुपमा सरकारले पूर्वाधार विकास प्राधिकरण निर्माणको तयारी थालेको हो । पुनर्निर्माण प्राधिकरणको स्वरुपमा लगेर आयोजना कार्यान्वयन र मूल्यांकन गर्दा जग्गा प्राप्ती, ठेक्का प्रकृया […]