चीन भ्रमण जानुअघि किन नेकपा ब्युँताउने कुरा गर्दैछन् प्रचण्ड ?
प्रचण्ड र नेपालले एकै मञ्चबाट कम्युनिस्ट पार्टीबीच एकता हुनुपर्ने बताउनुअघि ओलीले पनि नेकपा विभाजन हुनुको कारण खोज्नुपर्ने बताएका थिए । भलै त्यसबेला उनले नेकपा ब्युँत्याउने कुराचाहिँ गरेका थिएनन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को हालै सम्पन्न चीन भ्रमण नेपालले अपेक्षा गरे अनुसार सफल हुन सकेन।प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणमा भएको १२ बुँदे समझदारीबाट नेपाललाई आर्थिक लाभ हुने सम्भावना देखिएन।तर उत्तरी छिमेकी चीनलाई नेपालको भलो चिताउने मित्र राष्ट्रको रुपमा परिभाषित गर्नेहरुको लामो फेहरिस्त छ। कतिपयमा त चीनबाट गल्ती नै हुन सक्दैन भन्ने अति विश्वास रहेको छ।कतिपयले […]
काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीन भ्रमण पूरा गरी स्वदेश फर्किएका छन्। उनको चीन भ्रमणको सफलताबारे दलहरूले फरक फरक धारणा राखेका छन्।सत्ता गठबन्धन काँग्रेसका नेताहरूले प्रधानमन्त्रीको भ्रमण सफल रहेको बताएका छन्। यसैगरी प्रतिपक्षी दल एमालेका नेताहरूले भने प्रधानमन्त्रीको चीन भ्रमण सफल नभएको बताएका छन्।एमाले सचिव योगेश भट्टराईले प्रधानमन्त्रीले चीनसँग उच्चस्तरीय विश्वासको वातावरण बनाउन नसकेको बताए। बीआरआई परियोजनामा छलफल गर्न नसकेको बताए। उनले ताइवान र तिब्बतको विषयमा
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनको औपचारिक भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा केन्द्रित रहेको र पूर्णरुपमा सफल भएको बताएका छन् । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभा र चीनको साताव्यापी भ्रमण पूरा गरी आज स्वदेश फर्किएका प्रधानमन्त्री दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘मेरो चीन भ्रमणले दुई देशबीचको आपसी विश्वासको वातावरणलाई थप सुदृढ गर्दै दुवै मुलुकबीच रहिआएको […]
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असोजको पहिलो साता उत्तरी छिमेकी मुलुक चीनको भ्रमणमा जाने तयारी भइरहेको छ। पहिलो औपचारिक भ्रमणका क्रममा भारत गएर फर्किएको दुई महिनापछि प्रचण्ड चीनको औपचारिक भ्रमणमा जान लागेका हुन् । अहिले चीनले भारतले जस्तै विवादास्पद नक्सा निकालेको छ। उक्त नक्साको विषयमा प्रचण्ड कसरी कुन रूपमा प्रस्तुत होलान् ? आफ्ना एजेन्डा कसरी राख्लान् […]
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चीन भ्रमण समेत छिट्टै हुने बताएका छन् । भारत भ्रमणका लागि दिल्ली जान लागेका प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले भारतपछि चीनको भ्रमण हुने बताए । ‘अस्ति चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखले कोभिडको करिब करिब अन्त्यतिर जाँदै छ । तपाई छिट्टै चीन भ्रमणमा आउनुपर्छ भन्नुभएको छ’, प्रचण्डले भने, ‘मैले चीन भ्रमणमा आउँछु भनेको छु । यसअघि मैले तत्कालीन भारतीय राजदूत विनयमोहन क्वात्रासँ
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू छिट्टै चीनको भ्रमणमा पनि जाने बताएका छन् । तीन दिने भ्रमणका लागि भारत प्रस्थान गर्नुअघि आज (शुक्रबार) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग उनले छिट्टै चीन भ्रमणमा पनि जाने बताएका हुन् । प्रचण्डले भर्खरै नेपालमा भ्रमणमा आएका चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ चियानचाओ आफूलाई […]
३१ असार, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू छिट्टै चीनको भ्रमणमा पनि जाने बताएका छन् । तीन दिने भ्रमणका लागि भारत प्रस्थान गर्नुअघि शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग उनले छिट्टै चीन भ्रमणमा पनि जाने बताएका हुन् । प्रचण्डले भर्खरै नेपालमा भ्रमणमा आएका चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ चियान […]
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को मित्रराष्ट्र चीनको भ्रमण आगामी साउनको मध्यतिर हुन सक्ने नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले जनाएको छ। माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाको नेतृत्वमा चीन भ्रमण गरी फर्किएको टोलीले शुक्रबार पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो।
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नो आसन्न भारत र चीन भ्रमण विकास निर्माणमा केन्द्रित हुने बताएका छन्। भरतपुरस्थित विमानस्थलमा शनिवार पत्रकारहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्।
'अहिले देशको दिशामा केन्द्रित छ। मेरो भारत र चीन भ्रमण पनि यसैमा केन्द्रित हुने छ,' उनले भने, 'विकास