चीन भ्रमण पूर्णरुपमा सफल भयो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनको औपचारिक भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा केन्द्रित रहेको र पूर्णरुपमा सफल भएको बताएका छन् । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभा र चीनको साताव्यापी भ्रमण पूरा गरी आज स्वदेश फर्किएका प्रधानमन्त्री दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘मेरो चीन भ्रमणले दुई देशबीचको आपसी विश्वासको वातावरणलाई थप सुदृढ गर्दै दुवै मुलुकबीच रहिआएको […]

सम्बन्धित सामग्री

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

दिनभर आजमा प्रधानमन्त्री दाहाल स्वदेश फिर्ता, सुन तस्करी प्रकरणमा छानबिन आयोग गठन नभएको भन्दै संसद अवरोध गर्ने एमालेको संकेत, चीन भ्रमण पूर्णरुपमा सफल भयो : प्रधानमन्त्री प्रचण्ड, एमाले कर्णाली प्रदेश अध्यक्षमा तीन जनाबीच प्रतिस्पर्धा, भारतको रियल टाइम मार्केटमा विद्युत् बेच्न नेपाललाई अनुमति, त्रिभुवन विमानस्थलबाट झण्डै ३ किलो सुनसहित फिलिपिनो नागरिक पक्राउलगायतका समाचारले प्रमुख स्थान पाए […]

प्रधानमन्त्री ‘प्रचण्ड’ स्वदेश फर्किए - NepaliPatra

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीन भ्रमण सकेर स्वदेश फर्किएका छन । प्रधानमन्त्री प्रचण्ड चीनको छन्तुबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण भएका हुन् । उनलाई सिचुवान प्रान्तका उप गभर्नर याङ जिङपिङ, नेपालका लागि चिनियाँ राजदूत, बेइजिङ र सिचुवानका विदेश मामिला कार्यालयका उच्चपदस्थ अधिकारीहरूले छन्तु विमानस्थलबाट बिदाइ गरेका थिए । उनी गत भदौ ३० मा संयुक्त […]

१६ दिन पछि बस्ने गरी प्रतिनिधि सभाको बैठक स्थगित

२९ भदौ, काठमाडौं । १६ दिनपछि बस्ने गरी प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । शुक्रबार बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीन भ्रमण र संयुक्त राष्ट्रसंघको ७८ औं महासभालाई सम्बोधन गर्ने विषयमा जानकारी गराए । ‘ प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरेर उतैबाट असोज ५ गते चीन जाने कार्यक्रम छ । प्रधानमन्त्रीले आफ्नो […]

प्रधानमन्त्रीको चीन भ्रमण

निकट दिनमै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्ने अमेरिका र चीन भ्रमणलाई महत्वपूर्ण रूपमा हेरिएको छ। प्रधानमन्त्री प्रचण्ड आगामी भदौ ३० गते संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुनका लागि अमेरिका जाने कार्यक्रम रहेको छ। तत्पश्चात् उहाँ लगत्तै छिमेकी मित्र देश जनवादी गणतन्त्र चीनको भ्रमणमा जाने कार्यक्रम तय भएको छ। उल्लिखित दुवै विदेश भ्रमणका कार्यक्रम नेपालको सन्दर्भमा सर्वाधिक महत्वपूर्ण छन्। केही वर्षअगाडि आन्तरिक द्वन्द्वबाट गुज्रेको नेपालले अहिले शान्तिपूर्ण मार्गमा रूपान्तरित भई लोकतान्त्रिक गणतन्त्रसहितको सङ्घात्मक राजनीतिक व्यवस्थाको अभ्यास गरिरहेको छ। द्वन्द्वपीडित, बेपत्ता नागरिक छानबिन र सत्य

प्रधानमन्त्रीको चीन भ्रमणअघि चिनियाँ राजदूतमाथि प्रश्नैप्रश्न

२१ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न चीन भ्रमणको पूर्वार्द्धमा नेपालका लागि चिनियाँ राजदूतका पछिल्ला गतिविधिमाथि व्यापक प्रश्न उठेका छन् । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन ३० भदौमा न्यूयोर्क जाने प्रधानमन्त्री प्रचण्ड त्यतैबाट ५ असोजमा बेइजिङ जानेछन् । यद्यपि चीन भ्रमण मन्त्रिपरिषद्ले अनुमोदन गर्न बाँकी छ । प्रचण्ड बेइजिङ जानुअघि एउटा सार्वजनिक कार्यक्रममा […]