बैंक अफ काठमाण्डू कार्ड बाहकलाई दराज र सस्तोडिलमा छुट

काठमाडौं । बैंक अफ काठमाण्डूले डेबिट तथा क्रेडिट कार्ड बाहकलाई दराज र सस्तोडिलमा नयाँ वर्षमा विशेष छुटसहितको योजना ल्याएको छ । नयाँ वर्ष २०७९ लक्षित गरी बैंकले कार्डबाहकले दराजबाट सामान खरिद गर्दा डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा १५ प्रतिशतसम्मको छुटको सुविधा उपयोग गर्न सकिने जनाएको...

सम्बन्धित सामग्री

ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू लिमिटेड एउटै हुने

आज सम्पन्न साधारणसभाले ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेड गाभ्ने÷गाभिने (मर्जर) प्रयोजनका लागि मुल्याङ्कन कर्ताबाट प्राप्त चल÷अचल सम्पत्ति दायित्व तथा कारोबारको मूल्याङ्कन प्रतिवेदन (डीडीए) का आधारमा निर्धारण गरिएको शेयर स्वाप अनुपात १ः...

ग्लोबल र बैंक अफ काठमाण्डू एकापसमा गाभिँदै

ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा बैंक अफ काठमाण्डू लिमिटेडका अध्यक्ष प्रकाश श्रेष्ठले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन्। यी दुई गाभिएपछि कूल ५७ अर्ब पुँजीसहित मुलुककै सबैभन्दा ठूलो बैंक बन्ने भएको छ।...

ग्लोबल आईएमई र बैंक अफ काठमाण्डू समान हैसियतमा गाभिने

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू समान हैसियत अर्थात् १ः१ स्वाप रेसियोमा गाभिने भएका छन् ।

बैंक अफ काठमाण्डू र फोकसवान पेमेन्टबीच भुक्तानी सेवा सम्बन्धि सम्झौता

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र फोकसवान पेमेन्ट सोलुसन्स् प्रालिबाट सञ्चालित मोको डिजिटल वालेटसंग भुक्तानी सेवा सम्बन्धी सम्झौता भएको छ । बैकले आफ्ना ग्राहकहरुलाई समय सापेक्ष डिजिटल बैंकिङ्ग सेवा तथा सुबिधाहरु दिदै आईरहेको र अझै परिस्कृत बनाउने सिलसिलामा यो संझौता भएको जनाएको छ । यो सम्झौता पश्चात् बैंकका कार्डबाहक ग्राहकहरुले आफ्नो भिसा डेबिट र […]

बैंक अफ काठमाण्डू लिमिटेडको हेल्पलाइन सेवा

बैंक अफ काठमाण्डू लिमिटेडले ग्राहकहरूका लागि हेल्पलाइन सेवा सुचारु गरेको छ । बैंकले आफ्नो ग्राहकहरुलाई बैंकिङ्ग कारोबारमा सहज होस् भन्ने हेतुले बैंकको डिजिटल सेवा तथा सुविधाहरुबारे जानकारी तथा सेवा संचालनमा सहयोग गर्नको लागि हेल्पलाइन स्थापना गरेको छ । यस हेल्पलाइन सेवा अन्र्तगत ग्राहकहरुले बैंकको कुनैपनि डिजिटल कारोबारहरूको कुनै जिज्ञासा भएमा यस बैंकको सहयोग कक्षबाट फोन वा इमेलको माध्यमबाट सहयोग लिन सक्नेछन् । ग्राहकले हेल्पलाइन नम्बर ०१–५९१९९११ वा इमेल ठेगाना helpline@bok.com.np&nbs

बैंक अफ काठमाण्डू र हेफर नेपालबीच सहकार्य हुने

काठमाडौँ – बैंक अफ काठमाण्डू लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न ग्रामीण क्षेत्रहरुमा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन गर्न हेफर नेपालसँग सम्झौता गरेको छ। सम्झौताअनुसार बैंकले हेफर नेपालसँगको सहकार्यमा देशका विभिन्न स्थानमा बैंकिङ क्षेत्रभन्दा बाहिर रहेकाहरुलाई बैंकिङ चेतना अभिवृद्धि र वित्तीय कारोबारमा प्रोत्साहन गरी बैंकिङ पहुँचमा ल्याउने लक्ष्य रहेको छ। उक्त कार्यक्रम सञ्चालनको लागि बैंक र हेफर […]

बैंक अफ काठमाण्डू र हेफर नेपालबीच सम्झौता

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र हेफर नेपालबीच सम्झौता भएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न ग्रामीण क्षेत्रहरुमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्न हेफर नेपालसँग सम्झौता भएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सम्झौतापत्रमा बैंकका प्रमुख संस्थागत निक्षेप दिलिप पोखरेल र हेफर नेपालको प्रमुख डा. शुभनाथ महतोले हस्ताक्षर गरेका छन् । […]

बैंक अफ काठमाण्डू लिमिटेडको गैरआवासीय नेपालीहरुलाई लक्षित निक्षेप खाता

बैंक अफ काठमाण्डू लिमिटेडले विश्वभरि रहेका गैरआवासीय नेपालीहरुका लागि बैंकिङ्ग सेवा तथा सुविधाहरु प्रदान गर्ने उद्देश्यले उच्चतम् लाभलाई मध्य नजर गर्दै बिओके एनआरएन निक्षेप खाता सार्वजनिक गरेको छ ।  गैरआवासीय नेपालीहरुले यस बैंकमा यूएसडी, ईयूआर, जिबिपी,एयूडी, सिएडी तथा जेपिवाई मुद्राहरुमा बैंक खाता खोल्न सक्नेछन् । यस बैंकमा एनआरएन निक्षेप खाता खोल्दा गैरआवासीय...

बैंक अफ काठमाण्डू र सेरेन हस्पिटालिटीबीच छुट सम्वन्धि संझौता

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र सेरेन हस्पिटालिटी सर्भिसेज प्रा.लि. बीच बैंकका ग्राहकलाई विभिन्न सेवामा १५ प्रतिशत छुटको व्यवस्था गर्ने संझौता भएको छ । बैंक अफ काठमाण्डूको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकलाई १५ प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको हो । सो संझौता पश्चात् […]