काठमाडौं । वर्षाका कारण अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक खण्डमा सञ्चालन भएको छ । वर्षाका कारण सडकमाथिबाट लेदो माटोसहितको पहिरो खस्दा आज (साेमबार) बिहान ४ बजेदेखि अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक खण्ड सञ्चालनमा आएको हाे । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार आइतबारदेखि परेको अविरल वर्षाका कारण साेही सडक खण्डको घुमाउने नजिकैको क्षेत्रमा पहिरो खस्दा सोमबार बिहान […]