नेपालकी प्राप्ति बतासले मलेसियामा जितिन् कास्य पदक

प्राप्ति बतासले मलेसियाको क्वालालम्पुरमा सम्पन्न इन्टरनेसनल फेडेरेसन अफ मुवाथाई एसोसिएसनको युथ वर्ल्ड च्याम्पियनसिपमा कास्य पदक जितेकी छिन् ।

सम्बन्धित सामग्री

प्राप्ति बतास सम्मानित

काठमाडौं ।  नेपाल राष्ट्रिय मुवाथाई संघले शनिबार प्राप्ति बतासलाई सम्मान गरेको छ । भक्तपुरको नगरकोटस्थित रत्नागिरि रिसोर्टमा आयोजित तेस्रो साधारणसभाका अवसरमा उनलाई संघले सम्मान गरेको हो । बतासले मलेसियामा गत महिना सम्पन्न आईएफएफए वल्र्ड मुवाथाई ग्राण्डस्लाममा रजत तथा आईएफएमए युथ वल्र्ड च्याम्पियनसिपमा कास्यपदक जितेकी थिइन् ।  प्राप्तिलाई वाग्मती प्रदेशका युवा तथा खेलकुदमन्त्री...

प्राप्ति सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय मुवाँ थाइ संघले पदक विजेता आफ्नो खेलाडी प्राप्ति बतासलाई सम्मानित गरेको छ । संघको तेस्रो साधारणसभाका अवसरमा शनिबार मलेसियामा गत महिना सम्पन्न युथ गेम्समा पदक विजेता मुवाँथाई खेलाडी प्राप्ति बतासलाई सम्मानित गरेको हो । सो प्रतिस्पर्धामा उनले ग्रान्ड स्लाममा रजत र युथ गेम्समा कांस्य पदक विजेता प्राप्तिलाई सम्मान गरिएको […]

‘प्राप्तिजस्तो खेलाडी बन्न असम्भव होइन, तर सजिलो छैन’ (भिडियोसहित)

काठमाडौं । प्राप्ति बतास भर्खर ‘टिनएज’मा प्रवेश गरिन् । उमेरको हिसाबले उनी सानै छिन् । तर, उनले प्राप्त गरेको सफलता धेरै ठूलो छ । मुवाथाईकी खेलाडी प्राप्तिले हालै मलेसियामा सम्पन्न आईएफएमए वर्ल्ड मुवाथाई ग्रान्डस्लाम च्याम्पियनसिपमा रजतपदक जितिन् । त्यति मात्र होइन, आईएफएमए युथ वर्ल्ड च्याम्पियसिपमा पनि कास्यपदक जितिन् । उक्त प्रतियोगितामा यो...

मुवा थाईमा दुई पदक

प्राप्ति बतासले यसै महिना मलेसियामा भएको इन्टरनेसनल फेडेरेसन अफ मुवा थाई वर्ल्ड गेम्भीमा दुई पदक जितेकी छन् ।

मुवा थाईमा दुई पदक

प्राप्ति बतासले यसै महिना मलेसियामा भएको इन्टरनेसनल फेडेरेसन अफ मुवा थाई वर्ल्ड गेम्भीमा दुई पदक जितेकी छन् ।