राष्ट्रिय कृषि जैविक विविधता दिवस मनाइयो

लमजुङमा बिहीबार राष्ट्रिय कृषि जैविक विविधता दिवसको अवसरमा र्‍यालीसहित जैविक उत्पादन तथा परिकार प्रदर्शन भएको छ । जैविक कृषिको प्रवर्द्धनका लागि कृषि ज्ञान केन्द्र लमजुङको आयोजनामा विविध कार्यक्रम भएको हो । गण्डकी प्रदेशसभा सदस्य भेषबहादुर पौडेलले कृषिलाई विज्ञानसँग जोड्दै व्यावसायिक कृषिको विकास गर्न सकेमात्रै नेपाल कृषि प्रधान देश भएको सान्दर्भिक हुने बताए । स्थानीय उत्पादनलाई […]

सम्बन्धित सामग्री

आज जैविक विविधता दिवस

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ‘कृषि जैविक विविधता, हाम्रो अमूल्य सम्पदा संरक्षण एवं दिगो उपयोग, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ माघ १ गते दोस्रो राष्ट्रिय कृषि जैविक विविधता दिवस मनाइँदै छ ।

पहिलोपटक मनाइँदै साताव्यापी राष्ट्रिय कृषि जैविक विविधता दिवस

सरकारले पहिलो पटक यस वर्षदेखि आगामी माघ १ गतेलाई ‘जीवन तथा वातावरणका लागि कृषि जैविक विविधता’ नाराका साथ राष्ट्रिय कृषि जैविक विविधता दिवस मनाउन लागेको छ । नेपाली समाजमा कृषि तथा कन्दमूलजन्य विभिन्न परिकार बनाएर खाने माघे सङ्क्रान्तिको महत्वका आधारमा दिन छनोट गरी उक्त दिवस मनाउन लागिएको हो । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव …

राष्ट्रिय कृषि जैविक विविधता दिवस साताभर मनाइने

–नारायण न्यौपाने काठमाडौँ । सरकारले पहिलो पटक यस वर्षदेखि माघ १ गतेलाई ‘जीवन तथा वातावरणका लागि कृषि जैविक विविधता’ भन्ने मूल नाराका साथ राष्ट्रिय कृषि जैविक विविधता दिवस बनाउन लागेको छ । नेपाली समाजमा

चाडपर्व जैविक विविधताका अभिन्न अङ्ग

माघ १ गतेलाई ‘जीवन तथा वातावरणका लागि कृषि जैविक विविधता’ नाराका साथ राष्ट्रिय कृषि जैविक विविधता दिवस मनाइने भएको छ ।