कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ‘कृषि जैविक विविधता, हाम्रो अमूल्य सम्पदा संरक्षण एवं दिगो उपयोग, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ माघ १ गते दोस्रो राष्ट्रिय कृषि जैविक विविधता दिवस मनाइँदै छ ।
काठमाडौँ । आज अन्तर्राष्ट्रिय जैविक विविधता दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जैविक विविधताका मुद्दाप्रतिको बुझाइ र सचेतना वृद्धि गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक वर्ष मे २२ तारिखमा यो दिवस मनाउने गरिएको छ । यस वर्षको जैविक विविधता दिवसको नारा ‘योजनाको हिस्सा बन्नुहोस्’ रहेको छ । अर्थात् यस वर्ष राष्ट्र र […]
सन् २००० डिसेम्बरमा संयुक्त राष्ट्रसंघको महासभाले प्रत्येक वर्ष मे २२ लाई अन्तर्राष्ट्रिय जैविक विविधता दिवस मनाउने निर्णय गरेअनुसार यो दिवस विश्वभर मनाइँदै आएको छ । यस साल भने यही जेठ ८ गते सोमबार (मे २२, २०२३) परेको छ । फलतः हाम्रो देशले पनि हरेक वर्ष यो दिवस मनाउँदै आएको सर्वविदित्तै छ । यही दिवसका सन्दर्भमा […]
The post जैविक विविधतामा संरक्षण appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौँ । ‘अन्तर्राष्ट्रिय सम्झौताको कार्यान्वयन गर्दै जैविक विविधताको पुनःस्थापना गरौँ’ भन्ने मूल नाराका साथ आज नेपालमा पनि विभिन्न कार्यक्रमका साथ जैविक विविधता दिवस मनाइँदैछ । संयुक्त राष्ट्र सङ्घको आह्वानमा विश्वभर पर्यावरणीय सन्तुलन, वातावरण संरक्षण र दिगो विकासजस्ता मुद्दामा जैविक विविधताको महत्व झल्काउन सहयोग पुग्ने खालका जनचेतनामूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाइँदै आएको छ । […]
लमजुङमा बिहीबार राष्ट्रिय कृषि जैविक विविधता दिवसको अवसरमा र्यालीसहित जैविक उत्पादन तथा परिकार प्रदर्शन भएको छ । जैविक कृषिको प्रवर्द्धनका लागि कृषि ज्ञान केन्द्र लमजुङको आयोजनामा विविध कार्यक्रम भएको हो । गण्डकी प्रदेशसभा सदस्य भेषबहादुर पौडेलले कृषिलाई विज्ञानसँग जोड्दै व्यावसायिक कृषिको विकास गर्न सकेमात्रै नेपाल कृषि प्रधान देश भएको सान्दर्भिक हुने बताए । स्थानीय उत्पादनलाई […]
सरकारले पहिलो पटक यस वर्षदेखि आगामी माघ १ गतेलाई ‘जीवन तथा वातावरणका लागि कृषि जैविक विविधता’ नाराका साथ राष्ट्रिय कृषि जैविक विविधता दिवस मनाउन लागेको छ । नेपाली समाजमा कृषि तथा कन्दमूलजन्य विभिन्न परिकार बनाएर खाने माघे सङ्क्रान्तिको महत्वका आधारमा दिन छनोट गरी उक्त दिवस मनाउन लागिएको हो । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव …
–नारायण न्यौपाने
काठमाडौँ । सरकारले पहिलो पटक यस वर्षदेखि माघ १ गतेलाई ‘जीवन तथा वातावरणका लागि कृषि जैविक विविधता’ भन्ने मूल नाराका साथ राष्ट्रिय कृषि जैविक विविधता दिवस बनाउन लागेको छ । नेपाली समाजमा
काठमाण्डौं : अन्तर्राष्ट्रिय जैविक विविधता दिवस विनिन्न कार्यक्रम गरेर नेपालमा पनि मनाइएको छ।
दिवसका अवसरमा वन तथा वातावरण मन्त्रालयले बुधबार काठमाडौंको पेप्सीकोलास्थित मनोहरा खोला किनारमा वृक्षारोपण कार्यक्रम आयोजना गरेको थियो।
वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले चाँपको विरुवा रोपेर कार्यक्रमको सुरुवात गरेका थिए।...
कपिलवस्तुको कपिलवस्तु नगरपालिकामा रहेको जगदीशपुर ताल र यसको जैविक विविधता जोगाउने उद्देश्यसहित तालको किनारमा विशेष कार्यक्रम आयोजना गरिने भएको छ । २५औँ अन्तर्राष्ट्रिय जैविक विविधता दिवसको अवसर पारेर विशेष कार्यक्रम गरिन...पूरा पढ्नुहोस् »
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस आज, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईँंदैछ । जैविक विविधताका मुद्धाप्रतिको बुझाई र सचेतना वृद्धि गर्ने उद्धेश्यले संयुक्त राष्ट्रसंघको आव्हानमा हरेक वर्ष मे २२ तारिखमा यो दिवस मनाउने गरिएको छ ।