कैदी बन्दीको सीप

यहाँका कैदी बन्दीहरूले मुढा बिक्री गरेर राम्रो आम्दानी गर्दै आएका छन् ।

सम्बन्धित सामग्री

अर्घाखाँचीमा कैदी–बन्दीलाई अचार बनाउने तालिम

अर्घाखाँची । अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कको कारागारमा विभिन्न कसुरमा सजाय भोग्दै आएका कैदी–बन्दीलाई अचार बनाउने तालिम दिइएको छ । कारागारका बन्दीलाई सीप सिकेर आत्मनिर्भर बनाउन ७ दिने तालिम दिएको घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीले जनाएको छ । घरेलु तथा साना उद्योग कार्यालयको सहयोगमा सम्पन्न भएको तालिममा १९ जना बन्दीले तालिममा सहभागिता जनाएका थिए भने ६ […]

२५ जना क्षमता भएको कारागारमा ११३ कैदी बन्दी

संखुवासभा : २५ जनाको क्षमता भएको जिल्ला कारागार खाँदबारीमा ११३ जना कैदी बन्दी राखिएको छ। २५ जना कैदीको क्षमता भएको खाँदबारी कारागारमा ११३ जना कैदी राख्दा समस्या भएको खाँदबारी कारागारका प्रमुख जेलर विनोद अधिकारीले जानकारी दिए। खाँदबारी कारागार ३.५ रोपनी क्षेत्रफल फैलिएको छ। उनीहरूको व्यक्तित्व विकास, सीप विकास तथ...

कारागारको उत्पादनले बजार पाएन

हिमाली जिल्ला मनाङको जिल्ला कारागारभित्र रहेका कैदी बन्दीहरूले उत्पादन गरेका सामग्रीले बजार नपाउँदा कैदी बन्दीहरू निराश बनेका छन् । जेलभित्र बन्दी जीवन बिताइरहेका थुनुवाहरूले आफ्नो सीप अनुसारको व्यवसाय गरे पनि उत्पादनले बजार नपाएपछि निराश बनेका हुन् । कारागारभित्र रहेका अधिकांश थुनवाहरूले बाँसको मुढा बनाउने, सल्लाको काठबाट डाडु पन्यु बनाउने र धागोबाट घोडा तथा खच्चडलाई प्रयोग गरीने डोरी बनाउने गरेका छन् ।

कैदीबन्दीका उत्पादनले बजार पाएन

ओखलढुंगा : ओखलढुंगा जिल्ला कारागारका कैदी वन्दीहरूले उत्पादन गरेका वस्तुले बजार नपाउँदा समस्या भएको छ। कारागारभित्रै सीप सिकेर कैदीबन्दीले उत्पादन गरेका घरेलु प्रयोजनमा आउने सामग्रीहरु विक्री वितरण हुन सकेका छैनन्।  कारागारमा कैदी वन्दीले ढाका टोपी, मुढा, र डोरीबाट टेवलसेट लगायतका सामानहरू उत्पादन गर्ने...